• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

बालेनको स्ट्याटसबारे दीपकराज गिरी– नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा सहमत छैन



फाईल फोटो

काठमाडौँ । चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा आफु सहमत नभएको बताएका छन् ।

मंगलबार काठमाडौ महानगरपालीका मेयर बालेन साहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको भन्दै आक्रोश पोखेका थिए । सामाजिक संञ्जालमा एक स्टाटस राख्दै बालेनले नेताहरु कसैलाई पनि देशको माया नभएको बताएका थिए । सोहि कुरामा दीपकले आफ्नो अभिव्यक्ति दिएका हुन् ।

दीपकले नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा आफु सहमत नभएको तर देशको माया कसैलाइ छैन भन्ने कुरा चाहि सहि रहेको बताएका छन् । उनले लेखेका छन्– ‘नयॉ पूराना सबै नेता चोर हुन् भन्ने कुरामा चाहि सहमत छैन…तर देशको माया कसैलाइ छैन भन्ने कुरा चाहि सहि हो ।’