२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बस दुर्घटनामा १५ जना घाइते

खलङ्गा । दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२ ००१ ख १०३१ नंको बस महाकाली नगरपालिका–५ स्थित डम्पिङ साइड नजिकै आज बिहान दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहलेका अनुसार घाइतेमध्ये एकजना गम्भीर, दुईजना मध्यम र अन्यको सामान्य अवस्था

प्रधानमन्त्री कप: बागमतीका ओपनर आशुतोषको शतक

काठमाडौं । बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध शानदार शतक बनाएका छन् । टियु

यू-१९ विश्वकप आजदेखि: आयरल्यान्ड र अमेरिका तथा दक्षिण अफ्रीका र…

एजेन्सी । आइसीसी यू-१९ विश्वकप आजदेखि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा दुई टोली भिड्दैछन् ।

गुन्द्रुकको ‘ब्रान्डिङ’: बिक्री गर्ने जिम्मा गाउँपालिकाको

इलाम : रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ  ।  उत्पादनमा किसानलाई

वरिष्ठ गायक योगेश वैद्यको निधन

काठमाडौँ: वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यकोे गएराति निधन भएको छ । लामो  समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उहाँको सुन्धारास्थित

कर्मचारीको कोटामा मन्त्रीले पठाए छोरालाई विदेश भ्रमण

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले कर्मचारीको कोटामा आफ्नो छोरा सुनिल यादवलाई विदेश भ्रमणमा पठाएका छन्। बिहीबारबाट भारतको

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

त्रिवेणी (नवलपरासी) : नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो

बृहत्तर लुम्बिनी क्षेत्रको विकासमा सहकार्य गर्न चिनियाँ पक्षसँग आग्रह

लुम्बिनी : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच वृहत्तर लुम्बिनी क्षेत्रका विषयमा

पूर्व राजा ज्ञानेन्द्र शाहद्वारा गढीमाईको पूजा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले बाराको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल गढीमाई मन्दिरमा पूजापाठ गर्नुभएको छ । मधेश प्रदेशको

सञ्चारमन्त्रीको एक वर्ष : नीतिगत सुधार र सुशासन प्रवर्द्धन प्राथमिकता

काठमाडौँ, ४ माघ : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफूले कार्यभार सम्हालेको एक वर्षमा कानुनी, नीतिगत र संरचनात्मक

कार्यवाहक प्रधानमन्त्रीबाट मुलुकको समग्र शान्ति सुरक्षा बारे छलफल

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र

चिनियाँ राजदूत सोङबाट नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको स्थलगत अबलोकन- फोटो…

अहिलेसम्म ४३ प्रतिशत मात्रै काम सकिएकाले यो आयोजनाको काम सकिन अझै कम्तीमा ३ वर्ष लाग्ने अनुमान सडक विभागकै छ ।

फोहोर व्यवस्थापनको सामाजिक, आर्थिक, प्राविधिक पक्ष अध्ययन गर्दै विज्ञ समूह

काठमाडौँ । घरेलु फोहोरको दिगो समाधानका लागि काठमाडौँ महानगरपालिकाले विज्ञ समूहबाट सामाजिक, आर्थिक तथा प्राविधिक अध्ययन थालनी गर्ने भएको छ

सुस्त रहेका योजनालाई छिटो सम्पन्न गर्न दबाब यात्रा: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्राले सुस्त रहेका योजनालाई छिटो काम सम्पन्न गर्न दबाब सिर्जना गर्ने स्पष्ट पारेको छ

गीत लेखेको ३० वर्षपछि सोही ठाउँमा ‘झरनाको चिसो पानी’ गुञ्जिएपछि…

बालेवा (बागलुङ ) झरनाको चिसो पानी… सुकेर जाँदैन, रोकेर रोकिँदैन–२, भारी खेप्ने खेतालाको यही हो जिन्दगानी… झरनाको चिसो पानी… बागलुङको

सुदूरपश्चिमको लगातार तेस्रो जित, शेर मल्लले लिए ५ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई १ सय ८ रनले हराएको छ । यससँगै लगातार

पुतली नाच संरक्षणमा युवाको सक्रियता

ढोरपाटन । बागलुङमा सबैभन्दा पुरानो मानिने पुतली नाच संरक्षणमा नयाँ पुस्ताले चासो देखाएका छन् । बाइसे–चौबीसे राजाको पालादेखि सञ्चालन हुँदै

लुक्लामा हवाई सेवा लिने पर्यटक बढे

सल्लेरी । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ ।

रैथाने बालीलाई बढी उत्पादनशील बनाउन आवश्यक: मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले रैथाने बालीलाई बढी उत्पादनील बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार

रुकुम–जाजरकोट भूकम्पपछिको पुन:निर्माण गर्न संघीय सरकार नै बाधक

रुकुमपश्चिम र जाजकोटका भूकम्प प्रभावितले अस्थायी घर पाउने अवस्था पेचिलो बन्दै गएको छ । विद्यमान कानूनी झन्झट, लामो प्रक्रिया र