२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘दलहरुले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सबै राजनीतिक दलले आफ्ना सांसदलाई प्रशिक्षण दिएर संसदमा पठाउनुपर्ने बताउनुभएको छ । जिम्मेवारी र दायित्वका हिसाबले विधायिकी भूमिकामा बढी केन्द्रित हुनुपर्ने सांसद सत्ताको राजनीतिमा लिप्त हुँदा सदनको मुख्य काम नै ओझेलमा परेकाले प्रशिक्षण आवश्यक भएको उहाँ ठान्नुहुन्छ । विसं २०४८, २०५१, २०५६

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी:अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा

एनसेलको शेयर खरिद-विक्री रोक्न माग गर्दै सांसद सिंहद्वारा सर्वोच्चमा रिट…

काठमाडौं । एनसेलको  शेयर खरिद बिक्री प्रकरणविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सिंहले शुक्रबार एनसेलको

संसदीय समितिद्वारा पोर्चुगलका लागि प्रस्तावित राजदुत नेपालको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाई समितिले पोर्चुगलका लागि प्रश्तावित राजदुत सनिल नेपालको नाम अनुमोदन गरेको छ । समितिको शुक्रवार सिंहदरबारमा बसेको

प्रधान सेनापतिको रोलक्रममा भएकाहरुको उमेर रक्षा मन्त्रालयले छानविन गर्नुपर्छः सांसद…

काठमाडौँ । नेकपा(एमाले)का सांसद रघुजी पन्तले भावि प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरुको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानविन गर्नुपर्ने बताउनुभएको

एनसेल शेयर प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको छः…

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको

महिला हिंसा अन्त्यका लागि एकजुट भएर लागौंः मन्त्री आचार्य

काठमाडौँ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिला हिंसा अन्त्यका लागि एकजुट हुन सबैलाई आह्वान गर्नुभएको छ ।

जनताको आस्था र विश्वास नै न्यायपालिकाको पुँजी हो: प्रधानन्यायाधीश श्रेष्ठ

गोरखा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाको पुँजी जनताको अदालतप्रतिको आस्था र विश्वास भएको बताउनुभएको छ । गोरखा जिल्ला अदालतको नवनिर्मित

संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदको आगामी अधिवेशनमा पारित हुन्छ: सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक संसदको आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रवार सार्वजनिक गर्दै सञ्चार

काँग्रेसले कम्युनिष्टसँग गठबन्धन गर्दै जाँदा अस्तित्व समाप्त हुन्छ: नेता कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसले कम्युनिष्ट पार्टीहरुसँग गठबन्धन गर्नु नहुने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा

एनसेल बिक्री भएको होइन, बिक्रीको नाटक मात्रः राजेन्द्र पाण्डे

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेले एनसेल सेयर स्वामित्व बिक्री एक नाटक मात्र भएको प्रतिक्रिया दिएका छन् ।

८४ सालभन्दा अघि नै नेपालमा राजसंस्था स्थापना हुन्छ : अध्यक्ष…

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थपना हुने

स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक: मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० कार्यान्वयनका लागि सबैको सहयोग

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारसमक्ष रास्वपाको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)ले रुसी सेनामा स्वस्फूर्त भर्ना भएका नेपालीको यकिन विवरण पत्ता लगाइ उनीहरूलाई नेपाल फर्काउन सरकारसमक्ष

राष्ट्रिय आकाङ्क्षा पूरा गर्न एमालेको नेतृत्व चाहिन्छ: अध्यक्ष ओली

गण्डकी । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय आकाङ्क्षा पूरा गर्न देशलाई एमालेको नेतृत्व चाहिएको बताउनुभएको छ

गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउँछ: ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताउनुभएको छ

एमालेको सङ्कल्प यात्रा: आज लमजुङ र गोरखा जाँदै

काठमाडौँ । नेकपा एमालेको लोकमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा टोली आज पोखराका विभिन्न स्थानका कार्यक्रम सकेर लमजुङ र गोरखा

‘सङ्घीयताले देश समृद्ध हुँदै गएको छ’

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सङ्घीयताका कारण देशमा विकास भएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आज

राजतन्त्र फर्कँदैनः ओली

पर्वत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्कन नसक्ने बताउनुभएको छ । अध्यक्ष ओलीले पर्वत सदरमुकाम कुश्माबजारमा