१० भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बेलायती राजकुमारद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् । बुधबार बिहान ठिमीस्थित एसओएसको कार्यक्रम सकेर राजकुमार एडवार्डले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् । उनले भक्तपुरको धार्मिक, ऐतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका छन् । राजकुमार एडवार्ड र उनकी पत्नी सोफिया मंगलबार नेपाल आएका थिए।

विराटनगरमा गुणस्तरीय तथा नापतौल सम्बन्धी सचेतनामूलक कार्यक्रम

विराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभाग, काठमाण्डौंद्वारा आज यहाँ आयोजित गुणस्तरीय तथा नापतौल सम्बन्धी ‘प्रदेश स्तरीय सचेतनामूलक’ कार्यक्रम सम्पन्न

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाको आफ्नो पाँचौं खेलमा नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि

फेसबुक-इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौँः मन्त्री…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै

मुकेश र विनालाई स्वर्ण

काठमाडौं: सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सव अन्तरगत एथलेटिक्सको १ सय

सिजन मिडियाद्धारा राष्ट्रिय समाजसेवा सम्मान २०२४ प्रदान

काठमाडौँ : सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी १८ व्यक्ति र संस्थालाई ५औं सस्करणको राष्ट्रिय समाजसेवा सम्मान (नेसनल सोसल वेयलफेयर

एकीकृत समाजवादीले तोक्यो विभाग प्रमुख र उपप्रमुख

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले ३३ विभागमा प्रमुख र उपप्रमुख तोकेको छ । पार्टीले स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित

अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छः ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको स्वामित्व लिने र प्यालेस्टिनीहरूलाई अन्यत्र स्थानान्तरण गरेपछि यसको पुनर्विकास

एकैदिन दुई हजार दुई सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद

रवि लामिछाने बयानका लागि आजै चितवन जिल्ला अदालतमा उपस्थित हुने

रविसहित १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध ठगी तथा संगठित अपराध अभियोगमा चितवन अदालतमा मुद्दा दर्ता भएको छ ।

सभामुखले बोलाए अध्यादेशबारे छलफल गर्न प्रमुख सचेतकको बैठक

कांग्रेसमा संसदीय दलको प्रमुख सचेतक श्याम घिमिरे, एमालेमा महेश वर्तौला, माओवादीमा हितराज पाण्डे, रास्वपाका सन्तोष परियार र राप्रपामा ज्ञानेन्द्र शाही

स्विडेनको विद्यालयमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु

रोयटर्सको रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा स्वीडेनमा ४० जनाको गोली हानी हत्या गरिएको थियो। स्वीडेनमा भएको हिंसाको पछाडि मध्यपूर्व र

राजदूत यादवद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

ओहोदाको प्रमाणपत्र प्रदान समारोहमा अष्ट्रेलिया सरकारका उच्चपदस्थ अधिकारी र नेपाली दूतावासका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

सङ्गठित अपराध मुद्दा दर्ता गर्न नमानेपछि सरकारी वकिलको लुइँटेलको सरुवा

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले चितवनका जिल्ला न्यायाधिवक्ता लुइँटेलको सरुवा भएको पुष्टि गरे । ‘उहाँको महान्यायाधिवक्ता कार्यालयमा काजसरुवा भएको छ,’ उनले

ट्रम्पले नेतान्याहुसँग राखे गाजा नियन्त्रणको प्रस्ताव

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नेतान्याहु एक आपसक्रा हितैषी मानिन्छन्। ट्रम्पको पहिलो कार्यकालमा नै जेरुसेलममा अमेरिकी दूतावास फेरि स्थापना गरेका थिए।

तालिबानका उप-विदेशमन्त्रीले छोडे अफगानिस्तान

तालिबानले गत डिसेम्बरमा महिलालाई नर्सिङ तालिममा पनि प्रतिबन्ध लगाएको थियो ।

महिला टी-२० क्रिकेट : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

चार खेलमा शत प्रतिशत नजिता निकाल्दै आठ अंक जोडेको थाइल्यान्ड शीर्ष स्थानमा छ। थाइल्यान्ड च्याम्पियन बन्ने लगभग निश्चित छ। चोटका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री