२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जाजरकोट भूकम्प: रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण

त्रिवेणी । गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् । भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्पपीडित अस्थायी आवासमा सर्न सकेका छैनन्

पशुपालनबाट आत्मनिर्भर बनेका शिक्षक

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिक–६ गोलौराका ३७ वर्षीय डम्बर डाँगीको दिनचर्या बिहानबेलुका गाईभैँसीका बाच्छाबाच्छीरपाडापाडीको स्याहारसुसार तथा दिउँसो अध्ययापन कार्यमा बित्ने

सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो : एमाले…

चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको तथ्य औंल्याउनु भएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन् । झापाका खगेन्द्र दर्जी ४९९ ग्राम

‘सजिलो छैन विदेश, नछोड्नु भो आफ्नो देश’

‘हातका मैला, सुनका थौला के गर्नु धनले ? साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’ महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’

वीरगन्जमा मोटरसाइकल दुर्घटना हुँदा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्ज । वीरगन्जमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी दुईजना विद्यार्थीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि

ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ४ करोड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नाफा २ अर्ब ४ करोड रुपैयाँ  गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो

पूर्वराजा ज्ञानेन्द्र सिमराको मुसहर बस्तीमा: युवराज्ञी हिमानी बनेपाको धनेश्वर स्कुलमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह सिमरास्थित मुसहर बस्ती पुगेका छन्। पूर्वराजा शाहले मुसहर बस्तीका बालबालिका तथा स्थानीयसँग झण्डै एक घण्टा

‘हामीलाई हाम्रो सिंहदरबार पुग्नै कठिन छ’

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र ७ का बासिन्दालाई पालिका कार्यालय र जिल्ला सदरमुकाम कावासोती पुग्नै

माओवादी नेताको आरोप: महासचिव देव गुरुङले राहत हिनामिना गरे

महासचिव गुरुङले शक्तिको दुरुपयोग गरी आफन्तको संस्थामार्फत राहत सामग्रीमा अनियमितता गरेको आरोप लगाउँदै पार्टी र सरकारले यस विषयमा छानबिन गर्नुपर्ने

काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन

काठमाडौँ: काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा

निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन्: बद्रि केसी

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का निर्वाचित अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको

लगनटोलमा पचली भैरवको बाह्र वर्षे खड्ग सिद्धी जात्रा (फोटो फिचर)

जात्रा काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँलगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन

एमबिबिएस पढ्न पूर्वमन्त्री आलेको आर्थिक सहयोग

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबिबिएस (डाक्टर) पढ्नका लागि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी परिचालन

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पनि सशस्त्र प्रहरी सुरक्षाबेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपालले आफ्नो

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म

‘यो लामो जीवनमा किन म हतास हतास छु…’

‘यो लामो जीवनमा किन म हतास हतास छु…’ गीतमा यस्तो भाव भएपनि केही दिन अघि सम्म पनि गीतसङ्गीतका क्षेत्रमा सक्रिय

तीन महिनाभित्र पनौतिलाई विश्व सम्पदा सूचिमा राख्न युनेस्कोसँग पहल गरिँदै

पनौति: काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ ।

सामुदायिक वनमा ‘रिचार्ज पोखरी’ निर्माण र मूल संरक्षण गरिँदै

ढोरपाटन (बागलुङ) : गण्डकी प्रदेशले बागलुङ नगरपालिकाको उच्च पहाडी भेगमा ‘रिचार्ज पोखरी’ निर्माण र पानीको मुहान संरक्षण गर्ने भएको छ

काठमाडौंका बिरामी अस्पताल (फोटोफिचर)

अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरुको उचित व्यवस्थापन हुन सकेको छैन । अस्पतालको यो अवस्था देख्दा उपचार