२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जनमत पार्टीको सचिवालय बैठक सुरु

काठमाडौँ । समसामयिक राजनीतिबारे छलफल गर्न जनमत पार्टीको सचिवालय बैठक केहीबेरअघि सुरु भएको छ । पार्टी कार्यालय नयाँ बानेश्वरमा सुरु बैठकका मुलुकको समसामयिक राजनीतिबारे छलफल भइरहेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो । बैठकमा भोलि सोमबारदेखि सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिका प्रभावकारी बनाउने विषयमा पनि

सरकारले क्यान्सर रोग न्युनिकरणका लागि कुनै कसर बाँकि राख्दैन: स्वास्थ्यमन्त्री…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताउनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र आगामी साता चितवन जादै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता चितवन जादै हुनुहुन्छ । शाहको सचिवालयका अनुसार आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ मेलम्चीबाट सुरु गरिने

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘राष्ट्रव्यापी दबाब अभियान’सुरुआत गर्ने भएको छ । अगामी चैत २१ सम्म जारी रहने

नेकपा एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठक

राप्रपा नेपालको सकृय सदस्यता बितरण अभियान आजदेखी शुरु

काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता बितरण अभियान आज देखि शुरु गर्ने भएको छ। ” आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित

राष्ट्रिय हित रक्षाका निम्ति सशक्त भूमिका निर्वाह गर्ने एमाले अध्यक्षको…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको रक्षा गर्न आफ्नो दलले जिम्मेवार, सकारात्मक तथा सशक्त

खेलको विकासमा सरकारले आवश्यक बजेट छुट्याउन सकेनः नेता कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले खेलकुदको विकासका लागि सरकारले आवश्यक बजेट छुट्याउन नसकेको बताउनुभएको छ । शनिवार

सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिङ्ग भयो: उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं सांसद विष्णु पौडेलले देश अफ्ठ्यारो स्थितिमा रहेको बताउनुभएको छ । शनिवार रुपन्देहीमा भएको प्रेस

लघुबित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासिन,बेवास्ता गरे परिस्थिति…

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुबित्त सम्बन्धि समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै तत्काल समस्या

पैसाको बार्गेनिङ गर्न अरुण चौधरीलाई पक्राउ गरियोः सांसद शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले प्रधानमन्त्री र गृहमन्त्रीले पैसाको बार्गेनिङ गर्नका लागि उद्योगी अरुण चौधरीलाई पक्राउ गरेको

अधिवेशन अवधिभर राजधानि नछोड्न सांसदहरुलाई काँग्रेसको निर्देशन

नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानि नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ ।

गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत :…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्काउट माथि राजनीति गरेको भन्दै आपत्ति जनाउनुभएको छ । अदालतको आदेश

रास्वपा संसदीय दलको बैठक सुरु

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

वाइसियल अध्यक्ष शेर्पालीको प्रश्न -मिनबहादुर प्रति मौन बसेका व्यापारी चौधरी…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीले भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ पर्दा

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबैको सहमतिबाट पास गर्नुपर्छ: अध्यक्ष ओली

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने सन्दर्भमा अहिले विधेयकमा छलफल भइरहेको छ समितिमा । अलिक त्यसलाई राम्रोसँग मिलाएर छिटै

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले शनिवार र आइतबार दुई दिनका लागि दलको

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

भेटवार्तामा संसद्को हिउँदे अधिवेशन तथा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताईएको छ ।

छ वर्षमा पूरा भयो विमानस्थल विस्तारको सपना: प्रमुख दाहाल

चितवन: बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले