३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको सकृय सदस्यता बितरण अभियान आजदेखी शुरु



अ+ अ-

काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता बितरण अभियान आज देखि शुरु गर्ने भएको छ। ”

आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सकृय सदस्यता लियपछी अभियान शुरु हुनेछ” पार्टीका महामन्त्री एबं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए ।

आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनबर्गिय संगठनका प्रमुखहरुले सकृय सदस्यता लिने पार्टीले जनाएको छ । सकृय सदस्यता सम्बन्धि अबधारणा तथा निति केन्द्रीय समितिको बैठकबाट पास भएपछी यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए ।

सकृय सदस्यताको म्याद एक बर्ष र पाँच बर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ । एक बर्षे सकृय सदस्यताको शुल्क एक सय पचास र पाँच बर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ । आज अभियानको शुभारम्भ भए पछि अब जिल्ला जिल्लामा पनि सकृय सदस्यता अभियान संचालन हुने जनाईएको छ ।