११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्र आगामी साता चितवन जादै



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता चितवन जादै हुनुहुन्छ ।

शाहको सचिवालयका अनुसार आगामी साता पूर्व राजदम्पतीले चितवन भ्रमण गर्ने जानकारी दिएको छ ।

सम्वाद सचिव फणिराज पाठकले आज एक बिज्ञप्ति मार्फत रानी कोमलसहित परिवारका अन्य साथ भरतपुर जान लाग्नु भएको जानकारी गराउनु भएको छ ।