२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निरन्तरको प्रयासले आर्थिक सूचकहरू सकारात्मक: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरको प्रयासले देशको आर्थिक सूचकहरू सकारात्मक हुँदै गएको बताउनुभएको छ । विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्र सुधारका लागि आफूले सुरुदेखि नै अनवरतरूपमा लागेको र पछिल्लो अवस्थामा अर्थतन्त्रका अधिकाशं सूचकहरू राम्रा हुँदै गएको स्पष्ट पार्नुभयो । “चालु आर्थिक बर्षको सात

संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन: प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्नथेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । बानेश्वर संसद भवनस्थित शंकर हलमा जारी बैठकमा प्रतिनिधिसभाको आगामी

तिमीलाई सम्झाउन सकिँन प्रिय : रेशम चौधरी

‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले फेसबुक पेजमा लेखेका छन्,

नाउपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको विवाद उत्कर्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद नागरिक उन्मुक्ति पार्टीभित्र उत्कर्षमा पुगेको छ । पार्टी

जसपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार अपराह्न सिंहदरबारमा

प्रधानमन्त्री दाहालले आज विश्वासको मत माग्दै, कति पाउलान् ?

प्रधानमन्त्री दाहालले गठबन्धन पाँच दल र नागरिक उन्मुक्ति पार्टीको सबै मत लिन सके १ सय ५६ मत प्राप्त गर्ने छन्

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे पदभार ग्रहण

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले

मन्त्रिपरिषद् निर्णयः प्रधानमन्त्री कार्यालयका सचिव अर्याललाई गृह मन्त्रालयमा सरुवा

सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री

एसियाली विकास बैंकका देशीय निर्देशकद्वारा अर्थमन्त्री पुनसँग शिष्टाचार भेट

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) को नेपालका लागि देशीय निर्देशक आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गर्नुभएको छ

विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष दाहालद्वारा शपथ ग्रहण (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालले शपथ ग्रहण गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति

उपप्रधानमन्त्री श्रेष्ठसँग रुसी महासङ्घका राजदूत नोभिकोभको भेट

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सी नोभिकोभले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

एकनारायण अर्याललाई गृह मन्त्रालयमा सरुवा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एशियाली विकास बैंकको ५७ औँ वार्षिक बैठकमा

पार्टीका सांसदहरुलाई ओलीको निर्देशन: सरकारको आलोचना नगर्नू

अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताउनु

बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी

पाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।

सरकारले उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको प्रधानमन्त्रीको अभिव्यक्ति गलत:…

काठमाडौँ । सरकारले औसतभन्दा बढी उपलब्धि हासिल नगर्नुमा काँग्रेस जिम्मेवार रहेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्ति झुटो र भ्रमपूर्ण रहेको

राष्ट्रिय सभालाई प्राविधिक रुपमा मात्रै राख्ने तरिकाले अगाडी जाँदैन: सिटौला

काठमाडौँ । राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभालाई सामान्य प्राविधिक रुपमा मात्रै राखेर अगाडी जान नसकिने बताउनुभएको छ ।

राष्ट्रप्रति समर्पित युवा देशका लागि पहिलो आवश्यकता: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बदलिँदो विश्व परिवेशमा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताउनुभएको

उपनिर्वाचनमा उम्मेदवार उठाउने जनमतको निर्णय

काठमाडौं । जनमत पार्टीले वैशाख १५ गते हुनलागेको उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको