© 2023
बागलुङ। बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्नका लागि पछिल्लो पाँच वर्षमा सो रकम लगानी गरेर पूर्वाधार निर्माण गरेको हो । समुद्री सतहदखि दुई हजार ६०० मिटरको उचाइमा रहेको सोलेडाँडा वर्षौं अगाडिदेखि

काठमाडौँ। सरकारले आरोही तथा पदयात्रीहरू आकस्मिक रूपमा बिरामी पर्दा उद्धार प्रणाली, स्वास्थ्य सेवा र आवश्यक औषधिको उपलब्धतालाई थप प्रभावकारी बनाउने

काठमाडौँ। अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ

इस्लामाबाद। कश्मीरको मुजफ्फराबाद सहर नजिकै प्राविधिक समस्याका कारण पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटना भएको सेनाले बुधबार जनाएको छ । पाकिस्तान आर्मी

काठमाडौँ। विपक्षी दलका सांसदहरुदले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले मध्यम र माथिल्लो वर्गलाई बढी सहुलियत दिएर भुइँतहका नागरिकलाई बेवास्ता

पक्राउ पर्नेमा सात जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन् । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर

उहाँले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन

अब आफूहरूले सदनमा प्रधानमन्त्रीको भौतिक उपस्थितिलाई भन्दा पनि उहाँको वक्तव्यको ठोस जवाफलाई प्राथमिकता दिने उहाँको भनाइ थियो ।

काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरुले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद प्रमेशकुमार हमालले प्रधानमन्त्री बालेन्द्र साह नेपालीहरूलाई सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा विभाजित

काठमाडाैँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेशन

काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका एसोसिएट उपाध्यक्ष प्रवलजङ्ग पाण्डेले श्रमबजारका विद्यमान परिवर्तन र चुनौतीको सामना गर्न व्यावहारिक नीतिगत लचकता,

उनीहरूले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद् बैठकमा अवरोध गर्दै आएका छन् ।

काठमाडाैँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका

काठमाडाैँ । सरकारी निकायका वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री (एक्सेसिबिलिटी) उपकरणहरू समावेश गरिएको छ। सूचना प्रविधि

काठमाडाैँ । स्व. राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले सरकारद्वारा दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने निर्णयलाई स्वागतयोग्य कदमका रूपमा लिएको छ। प्रतिष्ठानले

काठमाडाैँ । संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको छ। समितिको बैठक जेठ २८

काठमाडाैँ । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको

काठमाडाैँ । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ भएकाका लागि म्यादी जीवन बिमा कार्यक्रम सुरु गरेको छ ।