२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?
अनलाइनबाटै चिकित्सकको परामर्श

तुलसीपुर, दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ

लोकतन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइँदै

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ ।

राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरको राजिनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजिनामा दिएका छन् । नेपाल क्रिकेट संघ

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आज

नाफिज अध्यक्षमा ढकाल निर्वाचित

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) मा मोदनाथ ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । बिहीबार सम्पन्न १३औँ वार्षिकोत्सव तथा

चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले

इलाम-२ मा एमालेका सुवास नेम्वाङ्ग निर्वाचित

इलाम क्षेत्र नं २ बाट नेकपा (एमाले)का सुवासचन्द्र नेम्वाङ्ग निर्वाचित हुनु भएको छ ।

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति(भिडीयोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ

माओवादी कार्यकर्ताद्वारा हरिवनमा राजमार्ग बन्द

नेकपा (माओवादी केन्द्र) की समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोधमा सो पार्टीका कार्यकर्ताले हरिवनमा राजमार्ग बन्द गरेका छन् ।

मथार बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

कावासोती । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेका पहिचन खुलेको छ । ३५ तीर्थयात्री

‘मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्’

दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् ।

ऊर्जामन्त्रीको निर्देशनः चाडपर्वमा विद्युत्सेवा अवरुद्ध नहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन

विश्व पर्यटन दिवसमा प्रभातफेरी(भिडियोसहित)

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी,

दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापन गर्न समिति

काठमाडौँ । सरकारले नजिकिएको चाडपर्वका बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशनसमेत दिने गरी गृह मन्त्रालयका प्रवक्ता

युवाहरुको अठोटबाटै नेपाल आत्मनिर्भर बन्छ– प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुको अठोटले नै नेपाललाई आत्मनिर्भर बनाउन सकिने बताउनुभएको छ ।

आयल निगमले डिजेलको मूल्य बढायो, अब प्रति लिटर १७८ रुपैयाँ

नेपाल आयल निगमले भारतबाट इन्धनको मूल्यवृद्धि भएको जनाउँदै डिजेलमा प्रति लिटर ६ रुपैयाँ वृद्धि गरेको छ ।

जबराको बयानः महाअभियोग निष्क्रिय भइसक्यो, मलाई न्याय चाहियो (भिडियो)

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूमाथि लगाइएको महाअभियोग निष्क्रिय भइसकेको बयान दिनुभएको छ । महाअभियोग सिफारिस समितिमा जबराले बुधबार

अल्फाबिटाका प्रतिनिधिले घरको नक्सा माग्दा बालेनको प्रश्न: घरको नक्सा तपाईसँग…

काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार अनधिकृत संरचनाहरु हटाउँने क्रममा वुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा पुगेका छन् । अल्फाबिटाले

महानगरले चलायो काठमाडौँ मलको अनधिकृत संरचनामा डोजर – फोटो फिचर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रमुख बालेन्द्र

प्रतिनिधिसभा निर्वाचन इतिहासलाई फर्केर हेर्दा…

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मङ्सिर ४ गतेका लागि घोषणा भएको छ । निर्वाचन आयोगको परामर्शमा सरकारले यही