२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन पूर्वराष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तडकभडक नगरी खुशीयालीका साथ दशैं मनाउन आह्वान गर्नुभएको छ । दशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले दशैं पर्वलाई आ–आफ्ना परिवेश, परिस्थिति र गच्छेअनुसार तडकभडक नगरी मनाउन आह्वान गर्नुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा भन्नुभएको छ,– ‘वर्षायामको हिलोमैलो सकिएपछि स्वच्छ र सुन्दर शरद

आश्विन शुक्ल सप्तमी: दसैँघर एवं पूजाकोठामा फूलपाती भित्र्याइयो 

काठमाडौँ : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैँघरमा स्थापना गरिएको नवदुर्गास्थलमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । प्रत्येक

आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन एमालेको आह्वान

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘देश बन्छ’ भन्ने आत्मविश्वासका साथ परिवर्तनका पक्षमा दृढतापूर्वक उभिन सबैलाई आह्वान गरेको छ

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो

गोरखा, २४ असोज : गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइयो छ । साँझको शुभ साइतमा हर्ष बढाइँका साथ

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…

काठमाडौँ। विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन् । बुद्ध

काठमाडौंमा खसीबोका किनमेल जारी (तस्बिरहरु)

काठमाडौँ । चाडवाडको समयमा मासु अरु बेलाको तुलनामा बढी खपत हुने गर्दछ । त्यसैले पनि यतिबेला काठमाडौंसहित अन्य शहरी क्षेत्रमा

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका

बागलुङमा चङ्गा चेट

बागलुङ । बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट

राजदेवी मन्दिरमा बेलतोरी विधिपूर्वक सम्पन्न

काठमाडौँ । राजदेवी मन्दिरमा विधिपूर्वक बेलतोरी गरिएको छ । नवरात्रीको सातौँ दिन फूलपाती भित्रयाइन्छ जसलाई मिथिलाञ्चलमा बलतोरी भन्ने गरिन्छ ।

एमाले सचिवालय बैठक जारी

काठमडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । केहीबेरअघि मात्रै पार्टी केन्द्रिय कार्यालय च्यासलमा बैठक शुरु

रोजगारीका लागि मुगलान गएका दुई लाख नेपालगञ्ज नाकाबाट घर फर्किए

राँझा । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका

किन कमजोर बन्दैछन् नेपालीका हड्डी ?

काठमाडौँ । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर

ताप्लेजुङको अद्वितीय सिङ्जेमा ताल

फुङ्लिङ । ताप्लेजुङको सिङ्जेमा ताल, प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय सङ्गमका रुपमा, पर्यटकीय गन्तव्यका रुपमा विकास हँुदै गएको छ

पसाउन लागेका धानको बोट सुक्न थालेपछि पाल्पाका कृषक चिन्तित

रामपुर । पाल्पा रामपुर नगरपालिका–६ स्थित प्याक्लुक बस्ने निरमाया पङ्गेनीले लगाएको पसाउन नसकेर धानको बोट सुक्दै गएको छ । धानका

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौं । भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा । रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा पाट्टफट्ट चल्ने मोटरसाइकलको आवाजबाहेक सबैतिर चकमन्न र सुनसान छ

भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन

काठमाडौं । भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ । दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उनको

‘रातोमाटोले घर पोतेपछि बल्ल दसैँ आए जस्तो लाग्छ’

गलकोट, (बागलुङ) । नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ । ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन

खसीबोका बिक्री नभएको किसानको गुनासो

दोधारा चाँदनी, (कञ्चनपुर) । डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन्

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौं । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक यातायातका क्षेत्रमा झण्डै रु ७३ करोडबराबरको