२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि…

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नैलाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो । आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिनुभयो

विराटनगरसहित पूर्वी नेपालमा भूकम्पको धक्का

विराटनगर । विराटनगरसहित पूर्वी नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको सिक्किम केन्द्र भएर गएको भूकम्पको धक्का

माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजदेखि सुरु हुँदै छ । समसामयिक राजनीतिक परिस्थिति, विगतको

ढोरपाटनमा सामूहिक स्याउखेती

गलकोट (बागलुङ) । स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा पछिल्लो समय सामूहिक रूपमा व्यावसायिक स्याउखेती थालिएको छ । परम्परागत

माछापालनप्रति किसानको आकर्षण बढ्दो

मध्यविन्दु, (नवलपरासी) । बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा

देशभर मनसुनी वायुको प्रभाव, कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा

बंगलादेशको अन्तरिम सरकार प्रमुख मुहम्मद युनुसले लिए पद तथा गोपनियताको…

शेख हसिनाले प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेपछि बंगलादेशको राजनीतिक संक्रमणकाललाई पार लगाउने जिम्मेवारी ८४ वर्षीय युनुसले पाएका हुन् ।

‘कू’ को प्रयास गरेको भनिएका एआइजी ज्ञवालीमाथि पदीय दुरुपयोगमा कारबाही…

काठमाडौं । केही समयअघि नेपाल प्रहरीमा ‘कू’ को प्रयास गरेको भनिएका एआइजी श्याम ज्ञवालीमाथि पदीय दुरुपयोगको आरोपमा कारबाही हुने भएको

काठमाडौँ महानगरपालिकाको येँया ११४४ मुल समारोह समिति गठन : संगत…

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सम्पदा तथा पर्यटन समितिलाई येँया: ११४४ (इन्द्रजात्रा) इन्द्रजात्रा मुल समारोह समितिको जिम्मेवारी दिइएको छ । आज

डेलावरमा रहेको नेपाली सोसाईटीले समुदायको हीतमा थप कार्यक्रम गर्ने

अमेरिका; अमेरिकाको डेलावर राज्यमा स्थापना भएको डेलावर नेपाली सोसाईटीको पहिलो वार्षिक साधारण सभा तथा पिकनिक आईतवार सम्पन्न भएको छ ।

जीवनोपयोगी र गुणस्तरीय शिक्षाको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र गुणस्तरीय शिक्षा सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई

वनमन्त्री ठकुरीले मन्त्रालयबाट प्रारम्भ गर्नुभयो ‘प्लाष्टिक फ्रि जोन’ अभियान

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केन्द्रीय प्रशासनिक भवन सिहदरबार क्षेत्रमा मानव स्वास्थ्य र वातावरणमा असर गर्ने प्लाष्टिकका

टिआरसी विधेयक पीडितमैत्री छ: सांसदहरु

काठमाडौँ । सांसदहरुले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक पीडितमैत्री भएको भन्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा

बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्या आएका छन्:…

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष महेश बरालले बोर्डभित्रै धेरै गुटबन्दी हुने गरेकाले काम गर्न समस्याहरु रहेको बताउनुभएको छ ।

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै

एजेन्सी । बङ्गलादेशी पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न

मैले सेयर बजार बढ्न हुँदैन भनेको छैन: पूर्वअर्थमन्त्री डा महत

काठमाडौँ । पुर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेप्सेभित्र काम गर्ने कर्मचारीकै मिलोमतोमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ हुने गरेको दाबी गर्नुभएको छ ।

उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा छु: मन्त्री…

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा

हाम्रो आकाश सुरक्षित छैन: सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार हवाई दुर्घटना हुनुले नेपालको आकाश सुरक्षित नभएको सङ्केत गरेको बताउनुभएको छ

टिआरसीमा भएको सहमतीले देशमा दिगो शान्तिको लागि बाटो दिन्छ: मन्त्री…

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकमा सहमती जुट्नुले दिगो शान्तिको लागि बाटो दिएको

अर्थमन्त्री पौडेलद्वारा प्राथमिकताका आधारमा बजेट कार्यान्वयन गर्न निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । अर्थमन्त्री