७ पुष २०८२, सोमबार
,
Latest
राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?
च्याम्पियन्स लिग फुटबल: एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा एट्लेटिको मड्रिडसंग लिभरपुल पराजित भएको छ । मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो । खेलको चौथो मिनेटमा साउल निगुएजले गरेको गोल एट्लेटिकोलाई पहिलो लेगको खेलमा अग्रता दिन पर्याप्त रह्यो ।दोस्रो

पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारी गर्दै नेपाल

काठमाडौं । नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा

युनाईटेडसंग चेल्सी पराजित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले हार बेहोरेको छ । सोमबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा म्यान्चेष्टर युनाईटेडले घरेलु

अमृत र इबीए विजयी

अमृत र आयोजक इडेन ब्रिज एकेडेमी (इबीए) ‘बी’ ले दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्स थ्री बाइ थ्रीमा

समृद्धि सेमिफाइनलमा

समृद्धि आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइलनमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा समृद्धिले

बागमती प्रदेशमा अधिकारी

काठमाडौं । नेपाल उमा कुङफु संघले शिवप्रसाद अधिकारीको अध्यक्षतामा बागमती प्रदेश उमा कुङफु संघ गठन गरेको छ । नेपाल उमा

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिड बराबरीमै सिमित

स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरी खेलेको छ । आईतबार राति भएको खेलमा सेल्टा डी भिगोसंग रियलले २–२ गोलको

जेभियर र ऋत फाइनलमा

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र ऋत एकेडेमी पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत गल्र्स फुटसलमा आइतबार फाइनलमा प्रवेश गरेका छन्

अन्तरविद्यालय टिचर्स फुटसलको उपाधि डाफोडिललाई

काठमाडौं । डाफोडिलले सातौं विद्या संस्कार अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । अत्तरखेलस्थित विद्या संस्कार स्कुलमा भएको फाइनलमा

अर्किड कपमा केभीएस च्याम्पियन

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) ले पाँचौं अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काँडाघारीस्थित

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद: गीताञ्जली र ग्रिनफिल्डलाई उपाधि

गीताञ्जली र ग्रिनफिल्डले पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत भलिबलमा शनिबार च्याम्पियन बनेका । गीताञ्जली ब्वाइज तथा ग्रिनफिल्ड गल्र्समा पहिलो भए

सीयू फेन्सिङ च्याम्पियनसिप: पदक विजेता सम्मानित

नेपाल फेन्सिङ संघले थाइल्यान्डमा भएको सीयू फेन्सिङ च्याम्पियनसिपमा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार नगदसहित सम्मान गरेको छ । टिम

ज्ञान निकेतन विजयी

काठमाडौं । ज्ञान निकेतनले आईआईएमएस पाँचौं यु–१८ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

सीसीआरसी र साइपाल च्याम्पियन

काठमाडौं । क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र साइपाल एकेडेमीले नारायणप्रसाद श्रेष्ठ स्मृति क्वेस्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि

‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ ।

इबीए कप बास्केटबल भोलिदेखि

इडेन ब्रिज एकेडेमी (इबीए) को आयोजनामा दोश्रो इबीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा जुनियर ब्वाइजमा

पाँचौं हिसान उपत्यकाव्यापी खेलकुद सप्ताह

टेबलटेनिसमा संयोग र अन्जुलाई स्वर्ण: आदर्श विद्या मन्दिर (एभीएम) का संयोग कपाली र लिभरपुल इन्टरनेसनल कलेजकी अन्जु सुवालले पाँचौं हिसान

पाँचौं राष्ट्रिय उमा कुङफुको तयारी

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा

राष्ट्रिय उमा कुङफुको तयारी

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता फागुन १६ गतेदेखि हुने भएको छ । प्रतियोगितामा

‘ए’ डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात