© 2023
कुमार चौलागाईं काठमाडौँ, ४ मङ्सिर : “खेलेरै बाँच्न नेपालमा कठिन छ, पछिल्लो समय लिग फुटबल पनि हुन छोड्यो, परिवारको भविष्यका लागि पनि देश छोड्नुप¥यो” आइतबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भेटिएका नेपाली राष्ट्रिय टोलीका अग्रपङ्तिmका खेलाडी सन्तोष साहुखलको भनाइ हो यो । “अहिले देश फेरियो परिवेश फेरियो काम एउटै हो,
काठमाडौँ, ४ मङ्सिर: छैटौँ एशियाली गोजुरिया कराते च्याम्पियनसिपमा सहभागी हुन १८ खेलाडीसहित ३६ सदस्यीय नेपाली टोली आज इण्डोनेशियाको जकार्ता प्रस्थान
–कुमार चौलागाईं काठमाडौँ, ४ मङ्सिर: जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि दोस्रो चरणका खेल सकिएका छन् ।
अबुधाबी, ३ मंसिरः अबुधावी टेष्टमा न्यूजिल्यान्डले पाकिस्तानमाथि ४ रनको रोमाञ्जक जित हात पारेको छ । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको
काठमाडौं । इङ्ल्यान्डले युईएफए नेसन्स लिग फुटबलमा क्रोएसियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा
क्यान्डी, श्रीलंका, ३ मङ्सिर: श्रीलंकाको क्यान्डीमा भएको दोस्रो टेस्ट क्रिकेटमा इङ्ल्यान्डका बलर ज्याक लिचले पाँच विकेट लिएपछि श्रीलंका ५७ रनले
इङलिस प्रिमियर लिगमा याे साताका खेलहरूमा शीर्ष पाँच टिमकाे अग्रता कायमै छ । १२ राउन्डका खेल सकिँदा म्यान्चेस्टर सिटी, लिभरपुल,
लखनउ, २० कात्तिक । भारत भ्रमणमा रहेकाे वेस्ट इन्डिजकाे टाेलीले एकपछि अर्काे लज्जास्पद हार व्यहाेरिरहेकाे छ । पछिल्लाेपटक दाेस्राे टीट्वान्टीमा
सिल्हेट, बंगलादेश, २० कात्तिकः जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको
इङलिस प्रिमियर लिगमा याे साताका खेलहरू निकै राेचक रहेका छन् । एघार राउन्डका खेल सकिँदा म्यान्चेस्टर सिटी, लिभरपुल, अार्सनल र
स्याङ्जा, १४ कात्तिक : भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदान र वालिङ नगरपालिका–११ डौवा फाँटमा बिहीबारदेखि सञ्चालन हुने विश्वकप प्याराग्लाइडिङ प्रतियोगिताको
धनगढी, १४ कात्तिक (रासस) ः मुम्बइ भ्रमणमा रहेको धनगढी क्रिकेट एकेडेमी (डिसिए) आज भएको अन्तिम मैत्रीपूर्ण खेलमा मुम्बइको भिवन्डी गाउँको
रियाद महारेजको एक मात्र गोलको मद्दतले म्यान्चेस्टर सिटीले टोटनहम हटस्पर्सलाई पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा पुनः कब्जा जमाएको छ
मुम्बई, १२ कात्तिकः भारतले वेस्ट इन्डिजलाइ चाैथाे एकदिवसीय खेलमा २२४ रनले पराजित गरेकाे छ । पहिले ब्याटिङ गरेकाे भारतले राेहित
कास्की, १२ कात्तिकः पोखरामा कात्तिक ९ गतेदेखि शुरु भएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगितामा आजका खेलमा पोखरा पल्टन र
याे साता युराेपका महारथी टिमहरूले अाअाफ्ना खेल जितेका छन् । प्रिमियर लिग इङल्यान्डकाे प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाइ पराजित गरी
–कुमार चौलागाई काठमाडौँः ललितपुर महानगरपालिकाले ललितपुर जिल्लाका पाँच वटा ‘ए’ डिभिजन क्लबलाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको बोर्ड
काठमाडौँ: क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग (पिपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
भारतले वेस्ट–इन्डिजलाई दोस्रो टेस्टमा पनि तीन दिनभित्र १० विकेटले पराजित गरेकाे छ । भारतमा जारी दुई खेलको यस सिरिजमा भारतले
भारतकाे हैदराबादमा शुक्रबार सुरू भएकाे दाेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा भारतकाे पकड बलियाे भएकाे छ । टस जितेर पहिले ब्याटिङ