• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

सिटीकाे शीर्ष स्थान कायमै, म्यान्यू फेरि पराजित



इङलिस प्रिमियर लिगमा याे साताका खेलहरूमा शीर्ष पाँच टिमकाे अग्रता कायमै छ । १२ राउन्डका खेल सकिँदा म्यान्चेस्टर सिटी, लिभरपुल, अार्सनल र टाेटेनह्यामले प्रभावशाली जित हासिल गरेर शीर्ष पाँच टीममा परेका छन् । यस सिजनमा निकै उतारचढाव व्यहाेरेकाे म्यान्चेस्टर युनाइटेड भने अाइतबार राति सिटीसँग ३-१ गाेल अन्तरले पराजित भयाे ।

लिगकाे २०७५ कात्तिक २६ गतेसम्मको अंक तालिका निम्न अनुसार छ ।

[table id=2 /]