• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण ★   रुसी सेनामा थप १० नेपालीको मृत्यु, अहिलेसम्म ३५ को ज्यान गयो ★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण

इङलिस प्रिमियर लिग, सिटीकाे अग्रता कायमै



इङलिस प्रिमियर लिगमा याे साताका खेलहरू निकै राेचक रहेका छन् । एघार राउन्डका खेल सकिँदा म्यान्चेस्टर सिटी, लिभरपुल, अार्सनल र टाेटेनह्यामले प्रभावशाली जित हासिल गरेर शीर्ष चार टीममा परेका छन् । निकै उतारचढाव व्यहाेरेकाे म्यान्चेस्टर युनाइटेड भने लगातार दुइ खेल जितेर साताैं स्थानमा उक्लिएकाे छ ।

लिगकाे २०७५ कात्तिक १८ गतेसम्मको अंक तालिका निम्न अनुसार छ ।

[table id=2 /]