२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड (फोटोफिचर)

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ । आज बिहानैबाट यज्ञोपवित एवं रक्षाबन्धन गरेर जनैपूर्णिमा मनाइरहिएको छ । आज दिनभर नै रक्षाबन्धन र जनै लगाउने गरिन्छ । आज विहानैदेखि पाटनको कुम्भेश्वरसहित देशभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिनाथ, गोकर्णेश्वर, सन्तानेश्वर, किराँतेश्वर,

‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण

चाडपर्वको आफै निर्णय गर्दै स्थानीय सरकार

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा साउन २७ गते शुक्रबार एकैदिन पर्ने निर्णय

नागपञ्चमी पर्व मनाइँदै, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर

असार २६ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले यही असार २६ गते सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा)

नयाँ वर्ष २०७९ भव्य रुपमा मनाइँदै

काठमाडौ । आज विक्रम संवत् दुई हजार उनानअसी (२०७९) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना

ग्रहले के गर्ला २०७९ सालमा ? (भिडियोसहित)

यस वर्ष ६० संवत्सरमध्येका पचासौँ अर्थात् नल संवत्सर रहेका छन् । नल संवत्सरले जनसंख्या बृद्धि गराउँछ । यस वर्षका राजा

योसिँ (लिङ्गो) ठड्याउँदै (तस्बिरहरु)

भक्तपुर । मध्यपुर थिमिमा हरेक वर्ष चैत अन्तिम दिनदेखि मनाईने बिस्का जात्राका अवसरमा बोडे महालक्ष्मी स्थानमा बुधबार योसिँं (लिङ्गो) ठड्याउँदै

आज रामनवमी पर्व देशभर भगवान् श्री रामलाई पुजाअर्चना गरी मनाइँदै…

काठमाडौं । आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पुजाअर्चना गरी मनाइँदै छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिनुभएको