७ माघ २०८१, सोमबार
,
Latest
बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा ट्रम्प–शैली: के हुनेछ ? गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण सुशान्त केसीको भक्तपुर कन्सर्टः टिकट मूल्य कति ? सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री युवकलाई निर्घात कुट्ने प्रहरी निलम्बित मधेश प्रदेशमा माछा र दूधको उत्पादन बढ्यो सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार? स्कटल्याण्डविरूद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण -फोटो फिचर



अ+ अ-

काठमाडौं । कात्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लागेको छ ।

ग्रहण दिउँसो ४ बजेर ५३ मिनेटमा स्पर्श भइ ५ बजेर २६ मिनेटमा अन्त्य भएको छ । खण्डग्रास सूर्यग्रहण नेपालको पूर्वी भेग भन्दा पश्चिमी क्षेत्रबाट राम्रोसँग देखिएको खगोलविद् एवं वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा. जयन्त आचार्यले बताउनु भयो ।