© 2023
साहित्य समाजसेवा र व्यापारमा स्थापित राम लामा अविनाशी ‘पिल्सिएको परदेशी मन’ नामक नवीनतम कविताकृती लिएर नेपाली साहित्य आकाशमा उदाएका छन् । नेपाली र अङ्ग्रेजी भाषामा एकै साथ एउटै सङ्ग्रहमा प्रकाशित लामाका २६ वटा कविता सङ्गृहीत छन् । मौलिक नेपाली भाषामा रचना गरिएका यी कविताहरूको अङ्ग्रेजी अनुवाद महेश पौड्यालले गरेका छन्
विराटनगर । मोरङको रतुवामाई र झापा गौरीगञ्जको सिमाना भएर बग्ने रतुवा खोलामाथिको पक्की पुल निर्माण सम्पन्न भएको १० वर्षपछि सञ्चालनमा
काठमाडौँ । देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान
बारा । नेपाल–भारतको दसगजा क्षेत्रमा अवैध रूपमा बनाइका घर टहरा डोजर लगाएर हटाइएको छ । दसगजा क्षेत्र ‘नो मेन्स ल्यान्ड’
काठमाडौं । मालपोत कार्यालयका सहयोगी (पियन)ले २० वर्षे जागिरको क्रममा झयडै ९ करोड अकुत सम्पत्ति कमाएको खुलेको छ । अख्तियार
सर्लाही । वाग्मती नगरपालिकाका जनप्रतिनिधि र कर्माचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउने शपथ खाएका छन् । नगरको नगरशिक्षा ऐन सार्वजनिक
काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिवलाई उपस्थित हुन आदेश दिएको छ । नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक
काठमाडौँ । बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपियाँ
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व र सरकारको चर्को आलोचना भएको छ । केन्द्रीय सदस्यहरूलाई
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै सैन्य गठबन्धनसँग नजोडिएको नेपाल सरकारले जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल
जनकपुरधाम । प्रदेशसभा सदस्य शारदादेवी थापा हिजोआज आफ्नो निर्वाचन क्षेत्र जान डराउँछिन् । उनले प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७५÷७६ मा
काठमाडौं । भारतका युवा नेता कन्हैया कुमार पक्राउ परेका छन्। नागरिकता संशोधन कानुनविरूद्धको एक महिने र्याली सुरू गर्न लाग्दा कन्हैयालाई
भारतको उत्तरप्रदेशका युवा मुख्यमन्त्री योगी आदित्यनाथले आज श्रीपञ्चमीको दिनका अवसरमा गङ्गा र यमुना नदीको सङ्गमस्थल प्रयागराज (ईलाहावाद) गई स्नान गरेका
राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको
हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पछिल्लो समय घट्दै गएको छ । सरकारी स्वामित्वको उद्योगको
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गत विभिन्न समितिमा पदाधिकारी हेरफेर हुनसक्ने भएको छ । राष्ट्रिय सभामा हालै नयाँ सदस्य निर्वाचित भएर आएपछि
काठमाडौं । विभिन्न बहानामा उपभोक्ता ठगिनेक्रम बढिरहेकै बेला सरोकारवाला निकायले कारबाही प्रक्रिया तीव्र बनाएका छन् । उपभोक्ताबाट निर्माण सामग्री, औषधि,
काठमाडौं । सरकारमा सहभागी हुने नहुनेबारे राजपा अलमलमा परेको छ। अध्यक्षमण्डल सहभागी हुने र नहुने दुई पक्षमा विभाजित भएकाले राजपा
काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले चीनसँग जोडिएका सीमामा कडाई गर्न थालेको छ । चीनबाट आउने पर्यटकबाट सो भाइरस
ट्राफिक प्रहरीले सरकारी भाडादर लागू नगर्ने सार्वजनिक सेवाका सवारीसाधनलाई कारबाही गर्ने भएको छ । पहिलो चरणमा उपत्यकाभित्र चल्ने सार्वजनिक सेवाका सवारीसाधनमा