१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटर सोमपाल बाँधिए विवाह बन्धनमा



अ+ अ-

­­­राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर सोमपाल कामी विवाह बन्धनमा बाँधिएका छन्। बिहीबार राजधानीको एक मन्दिरमा कामी र प्रतिभा घिमिरेबीच विवाह भएको हो।

धनगढीकी घिमिरे र कामीले चार वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। क्रिकेटर सोमपाल कामीले चार वर्षअघि प्रतिभा घिमिरेलाई प्रेम प्रस्ताव राखेका थिए र त्यसको प्रतिफल स्वरुप आज उनीहरु वैवाहिक जिवनमा बाँधिन पुगेका छन् ।