५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरीले प्रक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्नु हुदैन– ज्ञानेन्द्र शाही(भिडियोसहित)

काठमाडौँ । प्रहरीले प्रक्राउ गर्दैमा सांसदहरुलाई निलम्बन गर्न नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले बताउनु भएको छ । शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै उहाँले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकीर समेत गर्नु भयो । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका बेला कुनै सांसद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक ठाकुर निलम्बित(भिडियोसहित)

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई सोबारे जाँचबुझ गर्ने सिलसिलामा महाप्रबन्धक ठाकुरलाई पदबाट निलम्बन गर्न

प्रधानमन्त्रीको कुर्सीमा बस्दा प्रधानमन्त्री बनेजस्तै भयोः मदनकृष्ण श्रेष्ठ(भिडियोसहित)

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेफ्टा अवार्डको कार्यक्रममा प्रधानमन्त्री बस्ने कुर्सीमा आफू बस्नु नै आफूलाई पुरस्कार सरह भएको बताउनुभएको

एमालेले प्रस्ताव गरेकाे राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा(भिडियोसहित)

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नु भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु(भिडियोसहित)

सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा रहेको ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको

सरकारी आइटी क्षेत्रको मुख्य साँचो हामीसँग छैनः सञ्चारमन्त्री शर्मा(भिडियोसहित)

। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारसँग सरकारी आइटी क्षेत्रको मुख्य साँचो नरहेको बताउनुभएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित(भिडियोसहित)

राष्ट्रिय सभा सदस्य उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ । 

रामकृष्ण ढकालको आमाको ममता सार्वजनिक(भिडियोसहित)

गायक रामकृष्ण ढकालको गीत आमाको ममता सार्वजनिक भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रम गरी गीतसहित भिडियो सार्वजनिक गरिएको हो

दल खारेजीको माग गर्ने अधिकार कसैलाई छैन– प्रमुख निर्वाचन आयुक्त(भिडियोसहित)

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानमा कुनै व्यक्तिले अर्को दल खारेजीका लागि निवेदन निदे व्यवस्था नभएको बताउनुभएको छ ।

श्रम मन्त्री र मलेसियाका गृहमन्त्री नेतृत्वको प्रतिनिधिबीच छलफल(भिडियोसहित)

मलेसियाका गृह मन्त्री सैफुदिन नासुसन र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल नेतृत्वको नेपाली टोलीसँग औपचारिक छलफल सुरु भएको

सरकार संकटमा पर्ला जस्तो लाग्दैन– ओली(भिडियोसहित)

विराटनगर विमानस्थलमा उहाँले सञ्चारकर्मीहरुको जिज्ञासमा सत्ता साझेदार दलहरुबीच राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनलाई लिएर खटपट बढिरहेको बेला यसैकारणले सरकार संकटमा

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने(भिडियोसहित)

राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्ने कुरा बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको उनले बताए ।

मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित टिप्पणी गरे स्विकार्य नहुने:…

सांसद बस्नेतले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराउनु भयो । उहाँले सरकार संविधान कार्यान्वयन

रन्जिता श्रेष्ठको प्रश्नः निर्दोष थारुहरुका लागि भनेर बनाइएको लाल आयोग…

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधिसभा सांसद रन्जिता श्रेष्ठ चौधरीले निर्दोष थारुहरुलाई थुनामा राखेर राज्यले थारुलाई मात्र दोषी देख्नुमा असन्तुष्टि

सरकारका तीन प्राथमिकता: सामाजिक न्याय, सुशासन र समृद्धि- प्रधानमन्त्री प्रचण्ड(भिडियोसहित)

उहाँले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको

ट्रान्सपरेन्सी प्रतिबेदन: नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११० औँ स्थानमा(भिडियोसहित)

 ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्ट सार्वजनिक गर्दै २०२२ मा नेपालले १०० मा ३४ अङ्कमात्रै पाएर भ्रष्टाचार

विश्वविद्यालय विधेयकप्रति सांसदहरुको शंका(भिडियोसहित)

सरकारले शिक्षा विधेयक थाँती राखेर नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गरेपछि सरकारको नियतप्रति शंका उब्जिएको छ

सत्ता समिकरणमा फेरबदल ल्याउन रवि लामिछानेलाई मुद्दा हालियोः महासचिव पोखरेल(भिडियोसहित)

एमाले महासचिव पोखरेलले सत्ता समिकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निःवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताउनुभएको हो ।

लुम्बिनी मागी खाने भाँडो होइन, पवित्र थलोमा बसेर अपवित्र कर्म…

मन्त्री किराँतीले लुम्बिनीको विकास गर्न कोषसँग बजेट, कार्यक्रम हुँदाहुँदै काम नभएको भन्दै अब भने योजना अनुसारको काम चाहिने बताउनु भयो

रवि लामिछानेले लिए नेपाली नागरिकता(भिडियोसहित)

शुक्रबार सर्वोच्च अदालतले लामिछानेले नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गरेको थियो ।