५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रौतहट १ मा माधव नेपालको मनोनयन दर्ता(भिडीयोसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ रौतहटको निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनको सिट बाँडफाँटमा सो क्षेत्र एकीकृत समाजवादीले पाएको थियो । रौतहट अध्यक्ष नेपालको गृह जिल्ला पनि हो । नेकपा (एमाले) ले भने सो क्षेत्रबाट कसलाई उम्मेदवार बनाउने

राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता(भिडीयोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा क्षेत्र नं ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

सन्दीप लामिछाने पक्राउ(भिडियोसहित)

कतार एअरवेजको जहाजबाट नेपाल आएका लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी सामु आत्मसमर्पण गरेका हुन् । प्रहरीको नियन्त्रणमा रहेका लामिछानेलाई गौशाला

राष्ट्रपति भण्डारीबाट टीका ग्रहण(भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिद्वारा नव कन्याको पूजा (फोटो फिचर/भिडियोसहित)

शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवकन्यालाई नवदुर्गाको स्वरुप मानेर पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति

तलेजु भवानी मन्दिरमा भक्तजनको भीड (फोटो फिचर/भिडियोसहित)

प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

तोकियो निर्वाचनका लागि खर्चको सीमा(भिडियोसहित)

आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको

हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइयो(फोटो फिचर/भिडियोसहित)

गोरखा दरबारबाट पठाइएको फूलपाती साईतअनुसार गोरखा र हनुमान ढोका दरबारबा पुजारीसहित आईतवार साँझ दशैँ घरमा भित्र्याइएको हो ।

काँग्रेस भित्र नै बिद्रोह गर्नुपर्ने बेला आयोः गगन थापा(भिडियोसहित)

महामन्त्री थापाले पार्टी भित्रका नेताहरुले नै पार्टीमा न्याय, सन्तुलन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्ने ठूलो आवाज उठाइरहेको भन्दै

गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चातापः मन्त्री…

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले गठबन्धन सरकारमा मुख्यमन्त्री र अर्थमन्त्री एउटै दलको नहुँदा पश्चाताप भएको बताउनुभएको

चियापान कार्यक्रममा नेताहरुको प्रतिक्रियाः काँग्रेस भित्र राजा जन्मिए(भिडियोसहित)

गठबन्धनको आडमा गठबन्धन नै पर्याप्त हुन्छ भनेर हामी भित्र नै सही मूल्यांकन र समीक्षा गरेर सहमतिपूर्ण निर्णय गर्न नसके त्यसले

राप्रपा अबको निर्वाचन पछि पहिलो शक्ति बन्छ: राजेन्द्र लिङदेन(भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गर्नु

समान न्याय र अवसरका लागि नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्यालयमा…

उहाँले भन्नुभयो – ‘समान न्याय र अवसरका लागि, पार्टी भित्र सबैलाई न्याय होस् । सबैले समान अवसर पाउन् भन्ने नै

संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन:…

देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा

ठूला पार्टीहरुको व्रह्मलुट अन्त्य गर्नुपर्छः पशुपति समशेर जबरा(भिडियोसहित)

राप्रपाले अपार उन्नतीको बाटोमा लैजाने दाबी गर्नुभयो । उहाँले राप्रपा अब मुलुकको नयाँ बिहानीको लागि अघि सर्ने स्पष्ट पार्नुभयो ।

शेखर समूहलाई संस्थापनको चेताबनी: अनुशासन बाहिरका गतिविधिहरूलाई पार्टीले नजिकबाट नियाली…

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची सहमतिमा तयार पारेको दाबी

हेल्थ असिस्टेन्ट संघ नेपालले स्वास्थ्य मन्त्रीलाई बुझायो ज्ञापन पत्र (भिडियोसहित)

काठमाडौँ । हेल्थ असिस्टेन्ट संघ नेपालले स्थानीय तहको आधारभुत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा सुधार गर्न माग गरेको छ । मंगलवार

बजार अनुगमनमा उपमेयर डंगोल, अखाद्य सामग्री बेच्नेलाई हतकडी लगाउने चेतावनी(फोटोफिचर/भिडियोसहित)

उहाँले जानेर बजारमा उपभोक्ताहरुलाई ठग्ने र अखाद्य सामग्री बेच्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने चेतावनी दिनुभयो ।

विश्व पर्यटन दिवसमा प्रभातफेरी(भिडियोसहित)

काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी गरेको छ । काठमाडौंको त्रिदेवी मार्ग हुँदै क्षेत्रपार्टी,

विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुटः अनेरास्ववियू(भिडियोसहित)

अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीहरुलाई ओपीडी सेवामा ५० प्रतिशत छुट गर्ने सहमति भएको बताएको छ ।