९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखाका जलविद्युत् आयोजनाको समस्या समाधानमा ऊर्जामन्त्रीको साथ खोज्दै गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ गोरखा–१ का जलविद्युत् व्यवसायीको टोलीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेका छन्। गोरखा जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न आग्रह गर्दै गृहमन्त्री गुरुङ व्यवसायीको टोलीसहित ऊर्जा मन्त्रालय पुगेका हुन्। छलफलमा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ तथा नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूको टोली सहभागी थियो।

एक वर्षमा चौध करोडको जडीबुटी निर्यात

काठमाडौं । एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ

‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एप सार्वजनिक, १ हजार २ सय सवारी…

काठमाडाैँ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको वास्तविक अवस्था तथा आवागमनबारे जानकारी लिन सकिने ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप

राहदानी ऐन संशोधन विधेयक : के–के बदलिँदैछन् ?

राहदानीको दुरुपयोग, नक्कली कागजात, अरूको राहदानी प्रयोग तथा राहदानीमा अनधिकृत रूपमा विवरण परिवर्तन गर्ने कार्यलाई स्पष्ट कसुर बनाएर आर्थिक जरिवाना

गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

काठमाडौं । गुल्मीको सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई प्रोत्साहन तथा अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाले गाईपालन व्यवसायलाई

महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण

काठमाडौं । महाकाली नदीको बाढी नियन्त्रणका लागि कञ्चनपुरमा एक हजार २२० मिटर पक्की तटबन्ध निर्माण सम्पन्न भएको छ । महाकाली

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’

तीन महिनामै नेपाल टेलिकमको नाफा ४ अर्ब २० करोड

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासमा ४ अर्ब २० करोड

साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी

विभागको साउन महिनाको सुशासन कार्यसम्पादन सूचकाङ्क तथा प्रगति विवरणअनुसार श्रमिकको अधिकार र पारिश्रमिक भुक्तानीलाई प्राथमिकता दिँदै मेलमिलाप तथा विभागको आदेश

३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १…

पुडासैनीले गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट जम्मा ३५० रुपैयाँको सामान खरिद गरेका थिए। सोही खरिदका आधारमा उनी १० लाख रुपैयाँको

सबै सरकारी कर्मचारीलाई १५/१५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र

काठमाडाैँ । संघीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीले अब हरेक महिनाको १५ दिन पूरा भएपछि अर्धमासिक रूपमा तलब तथा भत्ता पाउने

ई–कमर्स व्यवसाय सञ्चालन गर्ने सबै व्यवसायी अनिवार्य सूचीकृत हुनुपर्ने

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय माध्यम (ई–कमर्स) मार्फत वस्तु तथा सेवाको कारोबार गर्ने सबै व्यवसायीलाई अनिवार्य

नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो,…

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म नेपालको कुल जडित विद्युत उत्पादन क्षमता

मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले यस वर्षको मनसुनको बाँकी अवधिमा पनि

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक…

योजनाअन्तर्गत १६ जना विजेताले जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ

साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार आज घोषणा हुँदै

साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल उपहारका लागि दर्ता (अपलोड) भएका

बाढी पहिरोको जोखिम कम गर्न सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

काठमाडाैँ । देशका विभिन्न ठाउँमा बाढी र पहिरोको जोखिम बढेको विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको

प्रशारण लाइनको अभावमा ऊर्जा खेर जाने अवस्थाको अन्त्य हुनुपर्दछः सचिव…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयकी सचिव सरिता दवाडीले प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् खेर जाने अवस्था अन्त्य गर्नुपर्ने

बंगलादेशका फोटो पत्रकारलाई पोखरा महानगरका मेयर आचार्यद्वारा स्वागत तथा बिदाइ

पोखरा । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा

स्याङ्जामा झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

काठमाडाैँ । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती सुरु गर्नुभएको छ । उहाँले वार्षिक ४५ हजारमा १५