१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेप्सेमा २४ अङ्कको वृद्धि

काठमाडौं । आइतबार दोहोरो अङ्कले ओरालो लागेको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज भने झण्डै २४ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४.५३ ले वृद्धि भई २७९.१५ मा पुगेको छ । नेप्सेमा

नेपालस्थित विभिन्न देशका राजदूतलाई राष्ट्रिय निकुञ्ज घुमाइने

चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ ।

साताको पहिलो दिनमै बढ्यो सुनको मुल्य, कतिमा भईरहेको छ कारोबार…

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार तोलामा ७५ हजार २०० मा कारोबार

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार उकालो लाग्दै आएको

ग्लोबल आइएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौं जिल्ला, टोखा

सबै स्थानीय तहमा बैंकका शाखा : लक्ष्य नजिक सरकार

काठमाडौं । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आम नागरिकमा सहजरूपमा

फेरी बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार ओरालो लागेको सुनको मुल्य फेरी बढेको छ । बिहीबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

सपना जेभीलाई काठमाडौं मलको ठेक्का

काठमाडौं । काठमाडौं सुन्धरास्थित ‘काठमाडौं मल’को ठेक्का पाएपछि यस्को जिम्मेवारी ‘दिवा सपना जेभी’ले सम्हालेको छ । व्यवस्थापन करारको जिम्मेवारी कम्पनीले

बजेट कार्यान्वयन निराशाजनक

बेत्रावती । नुवाकोट जिल्लाको विकासमा चालू आर्थिक वर्ष २०७६/७७ को विनियोजित बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । आवको आधा

अर्बौंका काठ वनमै कुहिए

काठमाडौं । सरकारले आफ्नै वन–जंगलका रूखको उपयोग गर्न नसक्दा विदेशबाट दैनिक डेढ करोड रुपैयाँको काठ आयात गर्नुपरेको छ । सरकारले

सरकारकै स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा देखियो व्यापक अनियमितता

काठमाडौं । सरकारको स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट कारखानामा व्यापक अनियमितता भएको पाइएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले

अन्नपूर्ण, इन्दिरा र लुम्बिनी चिनी मिलको बैंक खाता रोक्का गरिँदै

-सम्पर्कमा नआएका उद्योगका सञ्चालकलाई सम्पर्कमा ल्याइदिन उद्योग मन्त्रालयद्वारा गृहलाई पुनः पत्राचार -भुक्तानी नभए शुक्रबारदेखि आन्दोलनमा उत्रने किसानको चेतावनी सरकारले उखु

ह्वातै घट्यो सुनको मुल्य, आज कतिमा भईरहेको छ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु

झिनो अङ्कले बढ्यो नेप्से

काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार

बैंकहरुले कमाएको देखेर उद्योगी व्यवसायीहरुलाई नआत्तिन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुले धेरै नाफा कमाएको देखेर नआत्तिन उद्योगी व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उहाँले १५

अन्योलमा सडकका पुल मर्मत

काठमाडौं । देशभरका सबै सडकमा नेपाल सरकारले निर्माण गरेका पुलको मर्मतको जिम्मेवारी कसको हो भन्ने अन्योल देखिएको छ । देशभरका

नेप्सेमा साढे २६ अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने झण्डै साढे २६ अङ्कले ओरालो लागेको छ । लगातार

एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार

काठमाडौं । कृषि विकास बैंकले पछिल्लो एक वर्षमा वित्तीय सूचकहरुमा उल्लेख्य सुधार गरेको जनाएको छ । बैंकले माघ ७ गते

साताको पहिलो दिन बढ्यो सुनको मुल्य, कतिमा भाईरहेको छ कारोबार…

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको मुल्य बढेको छ । आईतबार प्रतितोला सुन २ सय रुपैयाले बढेको हो ।

२६ अङकको सुधार हुँदा नेप्से १३०० माथि

काठमाडौं । धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि हुने क्रम जारी छ । लगातार उकालो लाग्दै आएको बजारले