© 2023
काठमाडौँ । पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शङ्कास्पद विलबिजक भएको रु ७० लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको विलबिजक शङ्कास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका प्लाटिनम कलेजका सञ्चालक जीवनकुमार गुरुङलाई पक्राउ गरिएको छ । त्रिभुवन विमानस्थलबाट बरामत १४ किलो
काठमाडौँ । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विस २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टीमका मिडफिल्डर मनिष डाँगीको घरमा चोरी भएको छ । गत फागुन ६ गते डाँगीको ललितपुरको

काठमाडौँ । प्रहरीले सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–१ स्थित चतराबाट को.१च २९३७ नम्बरको एम्बुलेन्सबाट २७३

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा एउटा बाघ मारेर जमिनमा गाडेको अवस्थामा फेला परेको छ । मध्यविन्दु नगरपालिका–१५

प्रहरीले शिशुसहित महिलालाई नियन्त्रणमा लिए पनि नाम सार्वजनिक गरेको छैन । शिशु लैजानुको कारण पनि खुलेको छैन ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्षसहित सात जनाविरुद्ध विशेष अदालतमा मुद्दा

आफ्नै मुलुकमा,आफ्नै घर आँगनमा यसरी अपहरणमा पर्नुले मनमा त्रास पैदा गरिदिएको छ साथसाथै केहि गर्नुपर्छ भन्ने मनस्थितिले नेपालको रोजगार बजारमा

बुधबार नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ

काठमाडौंको सितापाइलामा मृत फेला परेका तीन जनाको पहिचान खुलेको छ । बुधबार बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ सितापाइलास्थित डेरामा

काठमाडौँको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । एकै परिवारका ३८ वर्षीया महिला, ८ वर्ष र साढे

बेलबारी । पछिल्लो समय मोरङको सामावर्ती बजार जोगवनी र आसपासका नाकाबाट अवैधरुपमा हुन्डीको कारोबार बढ्दै गएकाले प्रहरीले त्यस्ता कारोबारीलाई नियन्त्रणमा
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । अर्धठोस बनाएर ल्याइएको अवस्थामा ८
चितवन । जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक

सुदूर हाइल्यान्ड क्षेत्रमा पर्ने एंगा प्रान्तमा भएको यो घटनामा अधिकांशको गोली हानेर हत्या भएको बताइएको छ ।

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेपाल कम्युनिनष्ट पार्टी (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन)

काठमाडौं। भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिषाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून

भैरहवा । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् ।

विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय