• १३ फाल्गुन २०८०, आईतवार
  •      Sun Feb 25 2024
  •   Unicode
Logo
Latest
★   बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र २८ वर्षपछि प्रदेशस्तरीय अस्पताल बन्दै ★   संविधानले दिएको सेवा सुविधा लिएर संविधानको बिरोध गर्न मिल्दैन: सांसद सापकोटा ★   नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको सामान्य लक्ष्य ★   सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण ★   जापान नेपालको हितैषी मित्र र भरपर्दो विकासको सहयात्री: राष्ट्रपति पौडेल ★   नेपालले ४४ ओभरमा आठ विकेट गुमाएर १४२ रन बनायो ★   सासंद खतिवडाको कटाक्ष: कुचो र क्यामरा बोकेर मन्त्री किराँती मन्त्रालयमा, काम भने कमिसनको चक्करमा ★   जापानले भूकम्प पीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने ★   मानसिक स्वास्थ्यमा सरकारले चासो देखाएन: सांसद बराल ★   शान्ताको अचार उद्योगलाई केपी ओलीको शुभकामना

सुन तस्करी प्रकरण: जाँचबुझ आयोगले लियो दीपेश पुनसँग बयान



काठमाडौं । सुन तस्करीबारे जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ।

६० किलो सुन तस्करी प्रकरणमा संलग्न दावा छिरिङसँग दिपेशको कनेक्सन देखिएपछि आयोगले सिंहदरबारस्थित कार्यालयमै बोलाएर आइतबार बयान लिएको हो।

माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारी०का महासचिव समेत रहेका पुनलाई दावासँगको सम्बन्ध लगायतका विषयमा सोधपुछ गरिएको आयोगका एक सदस्यले बताए।