२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
फेवाताल

कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य । तस्बिर: रामबहादुर थापा/रासस

विषालु गोमन सर्प

घोराही उपमहानगरपालिका–४, भकारेस्थित स्थानीयवासीको घरभित्र हिजो बेलुका पसेको बिषालु गोमन सर्प । सर्पलाई स्थानीय उद्दारकर्ताले जीवितै उद्दार गरेर डिभिजन वन

भानुचोकबाट देखिएको चन्द्रमा

भानुचोकबाट देखिएको चन्द्रमा जनैपूर्णिमाको दिन आज घोराही उपमहानगरपालिका -१५ स्थित भानुचोकबाट बिहान ४ः४५ मा देखिएको चन्द्रमा । तस्बिरः कुलदीप न्यौपाने

सिंजा केदारनाथ महोत्सवमा पिङ खेल्दै बालबालिका

जुम्लाको सिंजा गाउँपालिकाको आयोजनामा सञ्चालन भएको ऐतिहासिक सिंजा केदारनाथ महोत्सवमा स्थानीय काठबाट निमार्ण गरेको पिङ खेल्दै यहाँका बालबालिका । सिंजाको

गौरा पुज्दै

डडेल्धुरा । डडेल्धुरा अजयमेरू गउँपालिका– १ मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला । सदियौँदेखि मनाउँदै आएको यस पर्वले

यातायातको साधन खच्चड

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएर बिक्रीका लागि जाजरकोटको सदरमुकाम खलङ्गा बजार ल्याउँदै गरेको आलु । तस्बिरः हेमन्त केसी÷रासस

फेवाताल

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारबाट देखिएको फेवाताल र आसपास क्षेत्र । तस्बिरः धनबहादुर गुरुङ÷रासस

गोरखनाथलाई गोसाइँकुण्ड लगिँदै

गोसाइँकुण्ड स्नान गराउन सुरक्षासहित गोरखनाथको मूर्ति शिरमा राखी सुलाद्री पर्वत चढ्दै गरेका बाबा । जनैपूर्णिमाका अवसरमा प्रत्येक वर्ष गोरखनाथलाई गोसाइँकुण्ड

बिषालु गोमन सर्प

घोराही उपमहानगरपालिका–१५ भृकुटीनगर टोलस्थित स्थानीयको घरभित्र हिजो बेलुका पसेको विषालु गोमन सर्प । सर्पलाई स्थानीय युवाले जीवितै उद्दार गरेर डिभिजन

हिलोमा फसेको ट्रक

उत्तर दक्षिण कोशी राजमार्गअन्तरर्गतको सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मिलनचोकमा चार दिनअघि हिलोमा फसेको मालबाहक ट्रक । तस्बिर : भविन कार्की-रासस

डेउणा खेल्दै

सुदूरपश्चिम प्रदेशको प्रमुख पर्व गौराको अन्तिम दिन शनिबार काठमाडौँको टुडिखेलमा डेउणा खेल्दै गरेका सुदूरपश्चिमका महिलाहरु । तस्बिरः विमलबहादुर बिष्ट /

नेवार समुदायले मनाउने गुँला पर्व

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

बागमती नदीमा जलयात्रा -फोटो फिचर

पाल पर्यटन वोर्ड र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयोजनमा बागमती नदीमा जलयात्रा गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–३ खामभित्तामा पहिरो खसेर हिलाम्मे बनेको सडक

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ खामभित्तामा पहिरो खसेर हिलाम्मे बनेको सडक पैदलयात्रा गरेर पार गर्दै यात्रु । फाेटाे (रासस

नारायणगढ–बुटवल सडकखण्डको हिलाम्ये सडक

सडक विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डको हिलाम्ये सडकमा गुड्दै गरेका सवारीसाधन । सडक विस्तारमा भइरहेको ढिलाइले लामो समयदेखि यो सडक

साँझको घोराही बजार

घोराही उपमहानगरपालिका-१८ अम्बापुरबाट शनिबार बिहान ५ बजे देखिएको घोराही बजार र आसपासको दृश्य । तस्बिरः कुलदीप न्यौपाने/रासस

सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ कछुवा

मोरङको बेलबारीस्थित बेतना सिमसारमा अष्ट्रियाका बैज्ञानीक डा= पिटर प्रस्छाङको नेतृत्वको टोलीले पत्ता लगाएको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा । अति सङ्कटापन्न

एउटा यस्तो पास्नी !

भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलो पटक अन्न भोजन गराउने

हिमानी ट्रष्टद्वारा वृक्षरोपण

काठमाडौं । हिमानी ट्रष्टले फलफूलमा आत्मनिर्भर बनौं भन्ने सन्देश सहित काठमाडौंको तारकेश्वरमा रहेको शान्तिधाममा वृक्षरोपण गरेको छ । कोषका  अध्यक्ष हिमानी

आज चीनमा मध्यशरद चाड

चीन । केही हप्ता अगाडिदेखि चिनियाँ बजारमा एक प्रकारको ‘रोटी’ अर्थात् केकको बिक्री भइरहेको छ। यो केक नियमित खाइने नभएर कुनै