डडेल्धुरा । डडेल्धुरा अजयमेरू गउँपालिका– १ मुद्राड गाँउमा गौरा पूजा गर्दै स्थानीय अग्रज महिला । सदियौँदेखि मनाउँदै आएको यस पर्वले शुख शान्ति र एकताको सन्देश दिन्छ भने गौरामाताको पुजा गर्नाले घरमा शुख शान्ति हुने जनविश्वास रहेको छ ।
तस्बिर : धनबहादुर भण्डारी/रासस