२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चीनको हाङजाउमा १९ औं एसियाडको भव्य उद्घाटन- फोटो फिचर

हाङजाउ ।१९ औ एसियाडको भव्य उद्घाटन भएको छ ।  चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गर्नुभयो । यही असोज २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा अफगानिस्तान, बहराइन, बङ्गलादेश, भूटान, ब्रुनाइ, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इण्डोनेशिया, इरान,

पूर्व कुमारी, गणेश र भैरवलाई श्रीपद भत्ता प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आज पूर्व श्रीकुमारी, पूर्व श्री गणेश र पूर्व श्रीभैरवलाई चालु आर्थिक बर्षको साउन,

औल गाउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ । तस्बिर: सन्तोष गौतम- रासस

संविधान दिवसमा एमालेको दिपावली -फोटो फिचर

बिहान सोही स्थानमा एमालेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’सहितको कार्यक्रम गरेको थियो ।

शिक्षकहरु शिक्षा विधेयकविरुद्ध आन्दोलित, काठमाडौंको सवारी अस्तव्यस्त

विभिन्न जिल्लाबाट काठमाडौँ आएका शिक्षक, विद्यालयका कर्मचारीले सडक आन्दोलन सुरू गरेका हुन् ।

सैनिक मञ्चमा संविधान दिवस समारोह-फोटो फिचर

काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च ९टुँडिखेल०मा विशेष समारोहको आयोजना गरेको छ ।

डिएसपीको जागिर छोडेर माटोमा पौरख पोखिरहेका गोविन्द-फोटो फिचर

उहाँ भन्नुहुन्छ, “डाँडापाखा खाली छन्, खेतबारी बाँझै छन् । तर हामी खाडीबाट अएको रेमिट्यान्सबाट अन्न निर्यात गर्छौं । आखिर के

गायिका रिमाल

गायिका रिमाल मोरङको सुन्दरहरैँचा नगरपालिका -१२ स्थित सुन्दर खाेर्साने युवा क्लबकाे आयाेजनामा सञ्चालन भएको तेस्रो रमाइलो मिनी मेलामा गीत गाउँदै

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि-फोटो फिचर (भिडियोसहित)

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

उत्तर कोरियाली नेता किमको रूस यात्रा (फोटो फिचर)

उत्तर कोरियाली नेता किम जोङ उन अहिले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा रूसको पूर्वी शहर भ्लाडिभोस्टकमा छन् । दुबै नेताबीचको

पाँचपोखरीमा शिव मूर्ति

पाँचपोखरी थाङपाल गाउँपालिका– ४ रैथाने मन्दिर परिसरमा अमेरिका निवासी राम श्रेष्ठको सहयोगमा निर्माण गरिएको भगवान् शिवको मूर्ति । तस्बिरः देवराज

चौठीचाँद पर्वको चटारो

नजिकिँदै गरेको चौठीचाँद पर्वलाई मध्यनजर गर्दै माटाका भाँडा अटो रिक्सामा राखेर इनरुवाका गाउँमा बिक्री गरिँदै । पहिले टाउकोमा भाँडाकुँडा बोकेर

मोरक्को भूकम्पको विनाशलिलाः २,००० भन्दा बढीको मृत्यु (फोटो फिचर)

गएको शुक्रबार राति करिब ११ बजे मोरक्कोमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गयो । यस भूकम्पबाट २ हजारभन्दा बढी नागरिकको मृत्यु

चीनको नानिङस्थित आसियान व्यापारिक शहर

चीनकाे गुआन्सी स्वायत्त क्षेत्रमा पर्ने आसियान व्यापारिक जिल्लामा रहेका भवनहरू ।  चीन र आसियान बीचको सहयोगात्मक सम्बन्ध पछिल्ला वर्षहरूमा अझ

गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली- फोटो फिचर

काठमाडौं । गौहत्याको विरोध गर्दै काठमाडौंमा सद्भाव र्‍याली निकालिएको छ । वैदिक सनातन धार्मिक महासंघको आह्वानमा शनिवार काठमाडौंको माईतीघरमण्डलादेखि नयाँ

दुनाटपरी गाँस्ने सीप सिक्दै विद्यार्थी– तस्बिरहरु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोलास्थित नारायणी इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थी दुनाटपरी गाँस्दै ।  विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्रि

हिउँद नलाग्दै कुहिरोले ढाकेको घोराही

घोराही उपमहानगरपालिका–१८ अम्बापुरबाट २०८० भदाै २२ गते शुक्रबार बिहान देखिएको कुहिरोले ढाकेको घोराही बजार । तस्बिरः कुलदीप न्यौपाने/रासस

सुर्खेतमा पनि चार्जिङ स्टेशन

नेपालगन्जबाट सुर्खेत यात्रु लिएर आएको माइक्रो बस सुर्खेत बसपार्कमा रहेको विद्युतीय चार्जिङ स्टेशनमा । यो चार्जिङ स्टेशन केहीअघि शुभारम्भ भएको

तनहुँमा कुमाल सङ्ग्रहालय

तनहुँको भानु नगरपालिका–४ कुमालगाउँस्थित कुमाल सङ्ग्रहालयमा राखिएका विभिन्न सामग्री । सङ्ग्रहालयमा कुमाल जातिले प्रयोग गर्ने सबै सामग्री अवलोकनका लागि राखिएको

तीनधारे झरनामा मनोरञ्जन लिँदै पर्यटक– तस्बिरहरु

काभ्रे । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’ मा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । सो