नजिकिँदै गरेको चौठीचाँद पर्वलाई मध्यनजर गर्दै माटाका भाँडा अटो रिक्सामा राखेर इनरुवाका गाउँमा बिक्री गरिँदै । पहिले टाउकोमा भाँडाकुँडा बोकेर बिक्री गर्दै हिँड्ने कुमालहरू आधुनिकतासँगै अटो रिक्साको प्रयोग गर्न थालेका छन् । तस्बिर :नवीन गड्तौला/रासस