१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाजुरामा कांग्रेसका गिरी विजयी

काठमाडाैँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार लालबहादुर थापालले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत

भोजपुरमा श्रम संस्कृतिका राई अगाडि

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भोजपुरको पछिल्लो परिणमाअनुसार भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले १४ हजार २४१ मत प्राप्त

सप्तरी–३ मा रास्वपाका चौधरी निर्वाचित

काठमाडाैँ । सप्तरी निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरकान्त चौधरी विजयी भएका छन् । निर्वाचन

पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार फराकिलो मतान्तरले निर्वाचित भएका छन्

काभ्रेका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित

काठमाडाैँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भएका छन् ।

जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र…

काठमाडाैँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिएकी छन्

उदयपुर– १ मा रास्वपाका पारसमणि गेलाल विजयी

काठमाडाैँ । उदयपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार पारसमणि गेलाल ३० हजार ५९० मत प्राप्त गरी विजयी भएका छन्

ललितुपर–२ मा रास्वपाका खरेल विजयी

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितुपर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदावर जगदीश खरेल भारी मतका साथ

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले दिए राजीनामा

काठमाडाैँ । नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै

सुर्खेत–१ बाट निर्वाचित खड्कालाई ट्रक यातायात व्यवसायी महासंघले दियाे बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भएका मध्यपश्चिम यातायात सेवा प्रा.लि.का अध्यक्ष तथा

प्रतिनिधिसभा सदस्य निर्वाचन : हालसम्म १३२ स्थानको मतगणना सार्वजनिक, रास्वपाका…

प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म १०४ क्षेत्रमा विजयी भएकोे छ । आज विहान १०ः५० बजेसम्मको

सर्लाही–४ बाट निर्वाचित अमरेश सिंहलाई गगन थापाले दिए बधाई

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. अमरेश सिंहलाई नेपाली कांग्रेसका नेता गगन थापाले दिएका छन्

कैलाली–४ मा रास्वपाका कोइराला विजयी

काठमाडाैँ । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गतबिहीबार सम्पन्न प्रतिनिधिसभा

महोत्तरी–३ मा रास्वपाका झा निर्वाचित

काठमाडाैँ । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन

महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तरराष्ट्रिय महिला दिवस (८

बैतडीमा रास्वपाका भण्डारी निर्वाचित

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य

झापा–२ मा रास्वपाकी रानामगर निर्वाचित

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयलयका

सर्लाही ४: रास्वपाका अमरेशकुमार निर्वाचित, गगन पराजीत

सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित हुनु भएको छ ।

दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी

दोलखा। दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

काठमाडौँ, २४ फागुनः रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्मा निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगका अनुसार शर्मा