९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाही–४ बाट निर्वाचित अमरेश सिंहलाई गगन थापाले दिए बधाई



अ+ अ-

काठमाडौँ । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. अमरेश सिंहलाई नेपाली कांग्रेसका नेता गगन थापाले दिएका छन् ।

सोही क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार रहेका थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै सिंहको विजयप्रति शुभकामना व्यक्त गरेका हुन्।

उनले सन्देशमा सर्लाही–४ बाट निर्वाचित भएकोमा डा. अमरेश सिंहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। साथै आफूलाई माया, विश्वास र मत प्रदान गर्ने सो क्षेत्रका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त समेत गरेका छन्।

थापाले निर्वाचनका क्रममा आफूले उक्त क्षेत्रमा देखेका विभिन्न समस्याहरूको समाधानका लागि आफ्नो पहल र क्षमताभित्र रहेर सम्भव हुने कामहरू निरन्तर रूपमा गर्दै जाने प्रतिबद्धता पनि जनाएका छन्।




भर्खरै