२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखामा ३२ हजार बढी मतसहित रास्वपाका जगदीश खरेल विजयी



अ+ अ-

दोलखा। दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३२ हज़ार ३ सय ७६ मत प्राप्त गरी बिजयी हुनु भएको छ ।

उहाँका निकटम प्रतिस्पर्धी नेकपा एमालेका पार्वत गुरुङ ले १७ हजार ४ सय ४९ मत प्राप्त गर्नु भएको हो । खरेलले १४ हज़ार ९ सय २७ मत अन्तरले गुरुङलाई पराजित गर्नू भएको हो।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बिशाल खड़काले १३ हज़ार ६५ मत प्राप्त गरी तेस्रो हुनुभएको छ । नेपाली कांग्रेसका अजयबाबु शिवकोटीले १२ हज़ार २ सय ९८ मत प्राप्त गर्नु भएको छ ।