© 2023
काठमाडाैँ । जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार मोरङ ३ मा श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले ५५४ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ३३६ र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्कीले २९५ मत प्राप्त गरेका हुन् । यो निर्वाचन क्षेत्रमा एक लाख ५८ हजार

काठमाडौँ । पछिल्लो मतपरिणामअनुसार काठमाडौँ क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । उक्त

काठमाडौँ। प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ ।

काठमाडौं । रुपन्देही क्षेत्रनम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार प्रमोद यादवले सुरुआती अग्रता लिनुभएको छ । ८

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार दुई हजार ३०३ मत गणना हुँदा शाहले एक हजार ४७८ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।

काठमाडौँ । रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुवाती अग्रता कायम गर्नुभएको छ । पछिल्लो मतगणना अनुसार

दमौली (तनहुँ), २२ फागुनः तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक

काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौँका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो ।

काठमाडौँ: नेपालको राजनीति जब अनिश्चयको भुमरीमा फस्न खोज्छ र सडकमा आक्रोशको लहर चल्छ, तब धेरैलाई लाग्छ– अब प्रणाली नै पो

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहम् भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सरोकारवाला पक्षहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको

आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र

प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिनै पर्दछ । त्यो दिनलाई आजको दिनसम्म ल्याएर देशका सबै राजनीतिक दलहरुले सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्न गराउन

झापा: देशभर करिब ६० प्रतिशत मत खसेको अनुमान निर्वाचन आयोगले बताइरहेको बेला झापाको क्षेत्र नं. ५ मा भने ६५ प्रतिशत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ

निर्वाचन सम्पन्न भइसकेपछि संविधानको पूर्ण पुनर्बहाली हुने, संवैधानिक अङ्गहरू सुचारु हुने र त्यसपछि सुशासन, सेवा प्रवाह र समृद्धिको बाटो खुल्ने

आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेको जानकारी दिनुभयो ।

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर १६५ निर्वाचन क्षेत्रमा सम्पन्न हुने तयारी भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ (पहिलो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर भएको मतदान छिटपुट सामान्य घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ।

छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको छ ।निर्वाचन आयोगद्वारा निर्धारित समयअनुसार बिहान