९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

प्रतिनिधिसभा निर्वाचन: १६५ क्षेत्रका मतगणना तयारी, प्रत्यक्षतर्फको नतिजा २४ घण्टाभित्र सार्वजनिक हुने

प्रतिनिधिसभा निर्वाचन: १६५ क्षेत्रका मतगणना तयारी, प्रत्यक्षतर्फको नतिजा २४ घण्टाभित्र सार्वजनिक हुने
अ अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना देशभर १६५ निर्वाचन क्षेत्रमा सम्पन्न हुने तयारी भएको छ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित प्रणाली)को मतगणना सम्बन्धित निर्वाचन क्षेत्रअन्तर्गतका मतदानस्थलबाट मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन भएलगत्तै सुरु गरिनेछ।

मतगणना अघि जिल्ला र निर्वाचन क्षेत्रस्तरमा सर्वदलीय बैठक बस्ने छ। आयोगले प्रत्यक्षतर्फको मतपरिणाम गणना सुरु भएपछिको २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएपछि समानुपातिकतर्फको मतगणना सुरु गरिनेछ।