७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कर्णाली चिसापानी आयोजना: लागत रु ११ खर्ब ४७ अर्ब, निर्माण…

काठमाडौँ । हालको मूल्यअनुसार रु ११ खर्ब ४७ अर्ब लागत रहने दक्षिण एशियाकै सबैभन्दा ठूलो कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाइएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल १० हजार आठ सय मेगावाट क्षमताको सो आयोजना आफ्नै साधन र स्रोत प्रयोग गरेर अध्ययन प्रक्रिया अगाडि बढाएको हो । ऊर्जा

यातायातमन्त्रीको गाडीमा आगजनी, बालकुमारी क्षेत्र तनावग्रस्त

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन् ।

बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

युक्रेनी शहरहरूमा व्यापक हवाई आक्रमण

रूसले युक्रेनको राजधानी कीएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रबार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रूसी

गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले गोकर्णेश्‍वरबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार राति गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण हनुमान चोकबाट

एकैदिन एक हजार तीन सय रूपैयाँले घट्यो सुनको मुल्य, कतिमा…

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । बिहीबार नयाँ नयाँ रेकर्ड बनाएको

राष्ट्रियसभा निर्वाचन: पुस १६ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि नियुक्त निर्वाचन अधिकृतले यही पुस १६ गतेदेखि निर्वाचन अधिकृतको

बाराबाट १७ हजार किलो अबैध प्याज बरामद

काठमाडौँ । बाराबाट १७ हजार ७३० किलो प्याज बरामद गरिएको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट ना.६

कोशीमा सर्वदलीय सरकार आवश्यक: मुख्यमन्त्री कार्की

हेटौंडा । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा सर्वदलीय सरकार आवश्यक रहेको बताएका छन् । शुक्रबार हेटौँडामा पत्रकारहरुसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले

पाकिस्तानद्वारा फतह–२ मिसाइलको सफल परीक्षण

एजेन्सी । पाकिस्तानले फतह–२ मिसाइलको सफल परीक्षण गरेको छ । पाकिस्तानले ४ सय किलोमिटर टाढासम्म निशासा साँध्न सक्ने फतह–२ मिसाइलको

गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार सर्वोच्चमा रिट दर्ता गरेका

सरकारको एक वर्ष: पर्यटनमा जागेको आशा

काठमाडौँ । लामो समय कोभिडका कारण थला परेको पर्यटन व्यवसायमा अहिले केही आशा पलाएको छ । निराशा र अस्थिरताको स्थितिबाट

नवलपरासीको कबुलियत वनमा लगाइएको अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत

महोत्तरीमा चालिस हजार गाँजाको बिरुवा नष्ट

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।

सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ जारी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ । काठमाडौं जिल्ला अदालतमा

प्रधानमन्त्रीले मन्त्री हेरफेर गर्न चाहे बाधक बन्दैनौँ: काँग्रेस

उहाँले मन्त्री हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकाले काम गर्न असहज भए गठबन्धनका दलका शिर्ष नेताहरुसँगको परामर्शबाट गर्नसक्ने स्पष्ट पानुभयो ।

पटेरले महिलाको जीवनमा ल्याएको परिवर्तन

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ बस्ने ४० वर्षीया कल्पना चौधरीलाई १२ वर्षअघि परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउँथ्यो ।

झापामा पाँच हजार आठ सय ४० हेक्टरमा तोरीखेती

बनियानी । झापामा तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । सरकारी प्रोत्साहनसँगै उत्पादनको उचित मूल्य प्राप्त भएपछि यहाँका किसान तोरीखेतीतर्फ

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तिको कागजात ३ दिनभित्र…

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषमा हालै नियुक्त गरिएको कार्यकारी निर्देशकको नियुक्ति सम्बन्धी प्रमाणित कागजातहरु

सिटिइभिटीको सदस्य सचिवमा महेश भट्टराई नियुक्त

काठमाडौँ । सरकारले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त गरेको छ । बिहीबार बसेको