२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ



अ+ अ-

चितवन । नवलपुरमा गर्भवती श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।

हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या आरोपमा ३३ वर्षका शेरबहादुर लम्कामगर पक्राउ परेका हुन् ।

शेरबहादुरले आज बिहान घरमै सुतिरहेकी अवस्थामा ८ महिनाकी गर्भवती श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक बेद बहादुर पौडेलले जानकारी दिए ।

हत्याको कारण भने खुलेको छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।