६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको…

काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुको आक्रोशको फाइदा उठाएर धमिलिएको पानीमा माछा टिप्ने खेल भइरहेको बताउनुभएको छ । सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बालकुमारी घटनालाई सामान्य रुपमा लिन नहुने जिकिर गर्नुभयो । उहाँले विदेशमा नोकरी गर्न जान

बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता दिँदैछौं: गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा ज्यान गुमाएका परिवारलाई थप आर्थिक सहायता उपलब्ध गराउने घोषणा गर्नुभएको छ

हत्यामा संलग्न अभियुक्त ३० वर्षपछि पक्राउ

टक्सार । कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल

‘सुन बेचेर सुन्तला लगाएँ, सुनै फलाएँ’

बेनी । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गर्नुभएको थियो । धान उत्पादन राम्रो

उच्चस्तरीय आयोग बनाएर बालकुमारी घटना छानबिन गर्ने गठबन्धनमा सहमति

आइतबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दुईजना युवाको मृत्यु हुने गरी भएको घटनालगायतका विषयमा छानबिन गर्न उच्‍चस्तरीय जाँचबुझ आयोग गठन

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व: प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ

गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम

नेपालमा अण्डा र मासुको खपत कम

चितवन । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र

जावलाखेलमा शुरु भयो च्याउ मेला तथा परिकार महोत्सव -तस्बिरहरु

ललितपुर । ललितपुरमा च्याउ मेला तथा परिकार महोत्सव शुरु भएको छ । च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा आईतवारबाट ललितपुरको

नेपाल आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको छ: सभामुख

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताउनुभएको छ । आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस

दोषी ठहर भएका सन्दीप राष्ट्रिय क्रिकेट टीमबाट ‘स्वत: अलग’

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट स्वत: अलग भएका छन् । काठमाडौँ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर्‍याएपछि

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । राष्ट्रियसभा निर्वाचनलगायत पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको

कर्मचारीहरुलाई ‘ग्राउण्ड ह्याण्डलिङ’ को कुरा नउठाउन मन्त्री किराँतीको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङको विषयमा कुनैपनि कुरा नउठाउन कर्मचारीहरुलाई निर्देशन

राष्ट्रियसभा निर्वाचनमा हालसम्म अवसर नपाएकालाई उम्मेदवार बनाउन प्राथमिकता दिइनेछ: नेपाली…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा हालसम्म कुनै अवसर नपाएका योग्य तथा लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने कुरालाई

जाजरकोट भूकम्प : चिसोले तीन बालबालिकासहित ३५ जनाको ज्यान गयाे

चिसोले जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ भने रुकुमपश्चिममा पाँच जना भूकम्पपीडितको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा

बालकुमारी घटनालाई लिएर सुर्खेतमा आन्दोलन, वीरेन्द्रनगरको मुख्य सडक चक्काजाम

बालकुमारीमा भएको आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएपछि ‘युवा विद्रोही’ समूहले आइबार वीरेन्द्रनगरको

सरकारले ध्यान दिँदा पनि किन समस्यामा छन् सिँचाइका आयोजना

काठमाडौँ । मुलुकको कृषि उत्पादनलाई बढावा दिन वर्षको तीनपटक खेती गर्ने र आत्मनिर्भर बन्ने लक्ष्यका साथ शुरु गरिएका ठूला सिँचाइ

प्रधानमन्त्री कप: कोशीलाई हराउदै एपिएफ फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै नेपाल एपिएफ क्लब फाइनलमा

३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ पुग्यो नागरिक उड्डयन…

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत आर्थिक वर्षमा ३ अर्ब ४९ करोड १५ लाख रुपैयाँ नाफामा गएको छ ।