१९ श्रावण २०८३, मंगलवार
,
Latest
सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल प्रतिनिधि सभामा आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेश नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु तुलसीपुर उपमहानगरपालिकाको लक्ष्यअनुसार राजस्व सङ्कलन कठिन सर्पदंश उपचारका लागि आवश्यक ‘एन्टिस्नेक भेनम’को अभाव छैनः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्यानोनिङ गर्ने क्रममा लडेर एकको निधन

गण्डकी । छाँगावरोहण (क्यानोनिङ) गर्ने क्रममा लडेर पोखरा महानगरपालिका–२६ बूढीबजारकी २२ वर्षीया अञ्जिता भण्डारीको निधन भएको छ । बुधबार अपरान्ह माछापूछ«े गाउँपालिका–९ घलेलस्थित झरनामा ‘क्यानोनिङ’ गर्ने क्रममा लडेर घाइते हुनुभएकी भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । अग्निसाईर कृष्णसावरण गाउँपालिका–४ बनौलीका २५ वर्षीय मुकेशकुमार यादवको करेन्ट

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग

काठमाडौँ । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको

सिक्किममा महिला कर्मचारीले १ वर्ष सुत्केरी विदा पाउने

एजेन्सी । सिक्किममा अब महिला कर्मचारीले १ वर्ष सुत्केरी बिदा पाउने भएका छन्। बुधबार मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारले महिला कर्मचारीलाई

विश्वकप छनोट: नेपालले लाओससँग खेल्ने

फिफा विश्वकप २०२६ का लागि एसियाली छनोटको प्लेअफ चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ ।

गोलको वर्षा गराउदै आर्सनलले बार्सिलोनालाई हरायो

एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब आर्सनलले बार्सिलोनाको पोस्टमा गोलको वर्षा गराउदै ५-३ ले हराएको छ । पहिलो

टोखामा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइए

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा

रियल म्याड्रिडले म्यानचेस्टरलाई २-० ले हरायो

एजेन्सी । प्रि सिजनको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । रियलका मिडफिल्डर जुड बेलिङघम

पुल नबन्दा बारीमै कुहियो तरकारी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ । पुल

उपरदाङगढीको जीर्णोद्धार थालियो

भरतपुर । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोदार सुरु गरिएको छ । इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

भोजपुर । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ । किरात संस्कृतिको संरक्षण गर्दै

भारतीय मलकै भरमा खेती

टीकापुर । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् । कैलालीको टीकापुर नगरपालिकाका–६,

दाङमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

देउखुरी । दाङको देउखुरी लमही–३ नर्तीमा गए राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको

एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको

पदमार्ग पहिराले बगायो

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ स्थित धौलागिरि हिमालको आधार शिविर, चक्रीय पदमार्ग र सिम्कोश बगर गाउँ जोड्ने पदमार्ग पहिराले बगाएको

रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा । चीनसित जोडिएको उत्तरी नाका रसुवागढीमा पछिल्लो समय चहलपहल बढ्दै गएको छ । कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो

कोशी प्रदेश: सर्वोच्चको आदेश आउदै- अडिएलान् त उद्धव ?

सर्वोच्च अदालतबाट आउने फैसलाले कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारको भविष्य निर्धारण गर्नेछ ।

व्यापारीले बेच्छन् साल्ट ट्रेडिङको नुन

बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिँड्दै गरेको भेटिनुभयो । उहाँको हातमा साल्ट

वर्षामा बन्द जाजरकोटका सडक

जाजरकोट । लगातारको वर्षाका कारण यहाँका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् । खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन

नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो

काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक