१९ श्रावण २०८३, मंगलवार
,
Latest
शैक्षिक परामर्श तथा भाषा शिक्षणसम्बन्धी २०७३ को निर्देशिका खारेज गृहमन्त्री गुरुङ र मृतक मेहताका परिवारबीच वार्ता सुरु माकलबारी–देशे सडक विस्तारमा नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको स्पष्टोक्ति प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत मुन्दडाको घरमा खानतलासी गर्ने मोरङ प्रहरी प्रमुखसँग स्पष्टीकरण माग सुकुम्बासी समस्या समाधानका लागि सात दिनभित्र एकीकृत कार्ययोजना ल्याउन माग काँग्रेसले भन्यो ‘मधेसमा ज्यान जानेगरी गोली चलाउने अवस्था कसरी आयो, सरकारले चित्तबुझ्दो जवाफ देओस्’ विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए तीन महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने सरकारको निर्णय राजनीतिक स्टन्ट होइन, सुकुमवासीको समस्या कानुनी रूपमा समाधान गर्नुपर्छ; पद्मा अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?
बलात्कारको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका इन्जिनियर पोखरेल पक्राउ

काठमाडौं। मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ परेका छन् । इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा त्रिपुरेश्वरबाट पक्राउ परेका हुन्। एक युवतीले बलात्कारको आरोप लगाएपछि काठमाडौं प्रहरी परिसरको टोलीले पोखरेललाई अनुसन्धानका लागि पक्राउ गरेको हो। यसबारे थप अनुसन्धान भईरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

मन्थली । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित

एकैदिन नौ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा साता कारोबारको अन्तिम दिन अर्थात् शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला आठ सय रुपैयाँ

सप्तरीमा एक युवकको शव भेटियो

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मंसापुरमा आज एक युवकको शव भेटिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २२ वर्षीय

हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा कोशी सरकारको नेतृत्व गर्ने

उद्धव थापाको मुख्यमन्त्री नियुक्तिलाई सर्वोच्चले बदर गरेसँगै पुनर्वहाली पाएका हिक्मत कार्कीले कामचलाउ मुख्यमन्त्रीको रूपमा पुन: कार्यभार सम्हाल्ने भएका छन् ।

सेती नदीमा डुबेर पाँच वर्षीय बालक बेपत्ता

दिपायल । डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त

दुवै सदनबाट मिटरब्याजसम्बन्धी विधेयक पारित भएसँगै कारबाहीको बाटो खुल्यो

मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ।

विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदै: के हो हेपाटाइटिस? यसबाट कसरी बच्ने?

काठमाडौँ । आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने

रोजगारीको लागि नेपाल आउने विदेशी नागरिकको सङ्ख्या बढ्दो

काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नपाएर रोजगारीको खोजीमा विदेसिने नेपालीको सङ्ख्या बढेसँगै विदेशबाट नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी

शैलुङको आलु राप्रपा अध्यक्ष लिङ्देनलाई उपहार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई दोलखा शैलुङ गाउँपालिकाका किसानले आलु उपहार दिएका छन् । पार्टी कार्यालय

रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो

मन्थली । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ

सुन प्रकरण: चिनियाँ नागरिकको गोदाममा छापा, सय कार्टुन दारी काट्ने…

बिहिबार प्रहरीले काठमाडौंको लाजिम्पाटस्थित चिनियाँ नागरिकको गोदाममा छापा मारेको हो । सोहि क्रममा प्रहरीले १ सय कार्टुन दारी काट्ने मेशिन

पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

काठमाडौँ । चक्रपथ बिस्तारअन्तर्गत दोस्रो चरणमा निर्माण हुने भनिएको कलङ्की–बसुन्धारा सडकखण्ड पहिलेको तुलनामा फरक डिजाइनमा निर्माण हुने भएको छ ।

स्याङ्जाको भैँसेगौँडामा भेटिए १७४ प्रजातिका चरा

गण्डकी ।  तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका–२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४

नेप्से परिसूचकमा पहिरो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६

आईसीसीले भारतीय कप्तान हरमनप्रीत कौरलाई किन निलम्बन गर्यो?

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौरलाई निलम्बन गरेको छ । बंगलादेशविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय

फिदिम बोलेरो दुर्घटना: मृतकको सङ्ख्या तीन पुग्यो

पाँचथर । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई

तीन महिनामा १४ हिमाल चढेर हरिला र शेर्पाद्वारा नयाँ रेकर्ड

काठमाडौ नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन (लामा) शेर्पाले विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गर्नुभएको छ

वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु

रोल्पा । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन

प्रत्यक्ष प्रसारण गर्दै तस्करीको एक क्विन्टल सुन गालिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही साउन २ गते बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ