६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर । ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा,

मनसुन लम्बियो: ‘धान नकाटौँ, काटेको भए भित्र्याइहालौँ’– मौसम विभाग

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए

नागरिक उन्मुक्तिले केन्द्रीय महाधिवेशन पुसमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ । पार्टीको

टोखाबाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको टोखा नगरपालिका-३ बाट लङ्गुर बुर्जा खेलिरहेका ६ जना पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, प्रधानमन्त्रीको चीन भ्रमणबारे ब्रिफिङ हुने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ । भोलि बिहान ८

शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी: अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले शेयर मार्केटलाई स्वस्थकर बनाउन जरुरी रहेको बताउनुभएको छ । सोमवार ललितिपुरमा आयोजित विश्व लगानी

तीव्र गति र नियम उल्लङ्घन: दुर्घटनाको प्रमुख कारण

काठमाडौँ । सवारी अनुशासन उल्लङ्घन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको निष्कर्ष छ । काठमाडौँ उपत्यका

मोटो पारिश्रमिकको माग गर्नु भन्दा पहिला आफुलाई पुर्णत तयार गर्नुपर्छ:…

काठमाडौँ । निर्माता/ निर्देशक सुदर्शन थापाले चलचित्र ‘रावायण’को लागि आफूले लामो समय खर्चेको र कलाकार तथा प्राविधिकको छनौटमा विशेष ध्यान

अनमोललाई लक्षित गर्दै प्रदीप खड्काले भने– बिहे गरेपछि दुलही फिर्ता…

काठमाडौं । नायक प्रदीप खड्काले अनमोल केसीलाई लक्षित गर्दै बिहे गरेपछि दुलही फिर्ता लैलाऊ भन्न नमिल्ने टिप्पणी गरेका छन् ।

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित

कास्की । गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् । प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था

दाङमा डेङ्गु सङ्क्रमणबाट एकजनाको मृत्यु

घोराही । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी

देवचुलीमा सामूहिक फूलखेती

त्रिवेणी । बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)

एसियाली खेलकुद: नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने

लक्की ड्र गर्दा नेपाल भारतसँग परेको हो । नेपालले मंगलबार सेमिफाइनल प्रवेशका लागि भारतीय टोलीसँग खेल्नेछ ।

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका

नौ महिनामा भित्रिए आठ लाख पर्यटक

काठमाडौैँ । अङ्ग्रेजी वर्ष सन् २०२३ को नौ महिनामा करिब आठ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई

नाइटक्लबमा आगो लाग्दा सात जनाको मृत्यु

म्याड्रिड । स्पेनको एउटा नाइटक्लबमा आइतबार बिहान भएको आगलागीमा परी कम्तीमा सात जनाको मृत्यु भएको तथा अन्य चार जना घाइते

तस्वीरमा ज्येष्ठ नागरिक– फोटोफिचर

काठमाडौँ । ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा ‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी गरिएको छ । शनिबार

दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षकको बधाई

काठमाडौँ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन

बागमती पुलमा मोटरसाइकल खस्दा एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरको बागमती पुल नजिकै बन्दै गरेको पुलको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

शैलुङमा ‘स्पार्क एड्भेञ्चर’ सम्पन्न

काठमाडौँ । एक सय वटा थुम्का मिलेर बनेको दोलखाको शैलुङमा ‘स्पार्क एड्भेञ्चर २०२३’ सम्पन्न भएको छ । फराकिला हिमशृङ्खला, सूर्योदय