तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
११ आश्विन २०८३, आईतवार
Sunday, September 27, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
११ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’
बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
कमजोर बन्दै न्यून चापीय प्रणाली
सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्याईएका राणा घर फर्किए
बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित
पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी
प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट
लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा
सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार
मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा
अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित
विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा
स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा
नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने
भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग
वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह
न्यूजपोलार
लेखकबाट
कौरा संरक्षण गर्न प्रतियोगिता
दमौली । जिल्लाको भिमाद नगरपालिका(१ बडहर भञ्ज्याङमा कौरा संरक्षणका लागि प्रतियोगिता गरिएको छ । पछिल्लो समय मौलिक कौरा लोप हुँदै...
मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने
चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि...
विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द
एजेन्सी । एयर इन्डियाको विमान दुर्घटना भएपछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ । विमानस्थलका प्रवक्ताले विज्ञप्ति जारी गर्दै अर्को...
अनुदान र कानूनी सुधारमार्फत काठमा आत्मनिर्भरता खोज्दैछौँः मन्त्री ठकुरी
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वदेशी काठको सट्टा विदेशी काठ फर्निचरका रूपमा आयात हुने समस्यालाई समाधान गर्न...
मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु...
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलको एकमत
विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाइ सदन चल्न नदिने अडान कायमै राखेको छ ।
संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्छः अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउन बीचको उपाय खोज्नुपर्ने बताउनुभएको छ । सिंहदरबारमा प्रमुख...
सदन सुचारु हुने/नहुने प्रतिपक्षको बैठक बसेपछि टुंगो लाग्छः अध्यक्ष दाहाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सदन सुचारु हुनेबारे अनविज्ञता प्रकट गर्नुभएको छ । बिहीवार सिंहदरबारमा नेकपा...
दुर्घटनाग्रस्त एयर इण्डियाको जहाजमा १६९ भारतीय, ५२ बेलायती र पोर्चुगलका ७ जना नागरिक रहेको पुष्टि
चालक दलका सदस्यसहित २४२ यात्रु सवार जहाजमा १६९ भारतीय, ५२ जना बेलायती, एक जना क्यानडेली र पोर्चुगलका ७ जना नागरिक...
भारतको अहमदाबाद विमानस्थल नजिकै विमान दुर्घटना
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रीमलाइनर विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको हो ।
लिफ्ट जडानमा अनियमितता गरेको भन्दै बालेनविरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । महानगरमा बिना प्रतिस्पर्धा करोडौँको लिफ्ट...
भ्रष्टाचार मुद्दा दायर भएपछि परियारः अदालतले न्याय दिन्छ भन्नेमा विश्वास छ
काठमाडौँ । सूचना तथा प्रशारण विभाग महानिर्देशक प्रदीप परियारले अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाबारे प्रतिक्रिया दिएका छन् । बिहीबार सामाजिक...
संसद्को अवरोध खुलाउन छलफलमा कांग्रेस, एमाले र माओवादी
संसद्को गतिरोध अन्त्यका लागि मुख्य तीन दलिबच छलफल हुँदैछ ।
४७ व्यापारीविरुद्ध मुद्दा दायर
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले पछिल्लो २२ महिनामा ४७ जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।...
एमसीसीको बजेटमा भारी कटौतीको संकेत, सन् २०२६ मा २२ करोड ४० लाख डलर खर्च गर्ने तयारी
काठमाडौँ । मिलिनियम च्यालेन्जट कर्पोरेसन (एमसीसी) ले आफ्नो बजेटमा भारी कटौती गर्ने संकेत देखाएको छ । एमसीसीले सन् २०२६ मा...
सय दिनको नजिक पुग्यो ‘अञ्जिला’, क्युएफएक्स सिनेमाले सहुलियतमा देखाउने
काठमाडौं। गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार प्रदर्शनको एक सय दिनको नजिक पुगेको छ ।...
विश्व बैङ्कको सहयोगमा पोखरामा तीन सडक निर्माणाधीन
गण्डकी । नेपाल सहरी शासकीय पूर्वाधार आयोजनाअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । विश्व बैंकको आर्थिक...
७० वर्षीय उमेरहद र दुई कार्यकालसम्बन्धी प्रावधान: महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु सबैको कर्तव्य हो: ईश्वर पोखरेल
वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो, “महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो । आउने महाधिवेशनले के निर्णय गर्छ ।...
विद्यार्थीलाई कपाल काट्ने तालिम
म्याग्दी । यहाँको बेनी सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीलाई कपाल काट्ने तालिम सञ्चालन गरेको छ । बेनी नगरपालिकाको “हामी सक्छौँ, हामी...
‘सरकारलाई उद्योगको ताला बुझाएर विदेश पलायन हुने स्थिति नआओस्’: अध्यक्ष प्रधान
काठमाडौँ । औषधिको मूल्य समायोजन सम्बन्धमा सुझाव दिन गठित समितिले सरकारलाई बुझाएको औषधि मूल्य नीति सुझावप्रति नेपाल औषधि उत्पादक सङ्घले...
अत्यधिक गर्मीका कारण विद्यालयहरु बन्द
गोरखा । अत्यधिक गर्मीका कारण यहाँको पालुङटार नगरपालिकाका विद्यालयहरुमा आजदेखि पठनपाठन बन्द गरिएको छ । नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत...
1
…
285
286
287
288
289
...
1207