३ कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
न्युक्यासलसँग चेल्सीको नमिठो हार, खायो चार

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेडले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा न्युक्यालले चेल्सीलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदान जेम्स पार्कमा भएको खेलमा न्युक्यासल एकपक्षीय हाबी बन्यो । खेलको १३ औं मिनेटमा अलेक्जान्डर इसाकले गोल गर्दै न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई उसकै मैदानमा १–०

सिटी र लिभरपुलको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् । भर्खरै सम्पन्न खेलमा दुबै टिमले

पञ्जाब किंग्सले आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडीलाई रिलिज गर्न सक्ने

एजेन्सी । साम करन आईपीएल इतिहासका सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई १८.५ करोडमा किनिएको थियो तर उनको प्रदर्शन भने

प्रिमियर लिगमा आज सात खेल हुँदै, विशेष खेल म्यान्चेस्टर सिटी…

एजेन्सी । अन्तर्राष्ट्रिय खेलहरुको ब्रेकपछि आज प्रिमियर लिगमा विभिन्न सात खेलहरु हुँदैछन् । आजको रोचक भिडन्त भने तालिकाको दुई शीर्षटोलीबीच

एनएसएल फुटबलमा आज दुई खेल

काठमाडौँ । नेपालको पहिलो एवं एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)आज शनिबार दुई खेल हुँदैछ । आज पोखरा

विश्वकप ट्रफिमाथि खुट्टा राखेको भन्दै विश्वविजेता मिचेल मार्सविरुद्ध एफआईआर दर्ता

एजेन्सी । अलिगढ प्रहरीले एकदिवसीय विश्वकपको फाइनलपछि ट्रफीमा खुट्टा राखेको भन्दै अस्ट्रेलियाका अलराउन्डर मिचेल मार्सविरुद्ध एफआईआर दर्ता गरेको छ ।

नवौँ संस्करणको नेपालगञ्ज म्याराथन सुरु

राँझा । नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको । नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक सहर नेपालगञ्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने

भिमादमा सिनियर पुरुष भलिबल प्रतियोगिता हुँदै

तनहुँ । तनहुँको भिमादमा साविक वडा सिनियर पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ । जन शान्ति युवा क्लबको आयोजनामा

हार्दिक पाण्ड्या मुम्बई इन्डियन्समा फर्किने, गिलले गर्नेछन् गुजरातको कप्तानी !

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)सँग जोडिएको ठूलो खबर बाहिर आएको छ । गुजरात टाइटन्सले कप्तान हार्दिक पाण्ड्यालाई रिलिज गर्ने

एनएसएलः काठमाडौं रेजर्सको सुखद् सुरुवात

काठमाडौँ । आजदेखि काठमाडौँमा सुरु भएको नेपाल सुपर लिग (एनएसएल)को पहिलो खेलमा साविक विजेता काठमाडौं रेजर्स विजयी भएको छ ।

एन्फाविरूद्ध अख्तियारमा उजुरी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम जारी छ । यसैबीच, एन्फाभित्र आन्तरिक

‘एमएस धोनी र हार्दिक पाण्ड्यापछि रिंकु सिंह भारतीय टोलीका नयाँ…

एजेन्सी । पूर्व क्रिकेटर अभिषेक नायरले रिंकु सिंहको खेल समाप्त गर्ने क्षमताको प्रशंसा गरे । रिंकु सिंहप्रेरित भारतले बिहीबार विशाखापट्टनममा

केपी ओली कपः कर्णालीलाई हराउँदै बागमती सेमिफाइनलमा

काठमाडौँ । बागमती प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा

दोस्रो संस्करणको एनएसएल आजदेखि

काठमाडौँ । नेपालको पहिलो र एकमात्र फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण आज शुक्रबारदेखि सुरु हुँदैछ ।

२६ करोडमा बिकेका बेन स्टोक्सले आउँदो आईपीएल नखेल्ने

एजेन्सी । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्स कामको बोझ र फिटनेस व्यवस्थापनका कारण इन्डियन प्रिमियर लिग २०२४ (आईपीएल)मा देखिने छैनन् ।

भिमाद अर्ना कप फुटलब प्रतियोगितामा आज दुई खेल

तनहुँ । तनहुँको भिमादमा बिहीबारदेखि सुरु भिमाद अर्ना कप फुटबल प्रतियोगितामा आज शुक्रबार दुई खेल हुँदैछन् । भिमाद युवा क्लबको

अस्ट्रेलियाविरुद्ध भारतको सबैभन्दा ठूलो रन चेज

एजेन्सी । अष्ट्रेलियाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा भारत २ विकेटले विजयी भएको छ । टोलीले २० औं ओभरको अन्तिम बलमा

भिमादमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता सुरु

दमौली । तनहुँको भिमाद नगरपालिका–६ मा बिहिबारदेखि भिमाद अर्ना कप फुटबल प्रतियोगिता सुरु भएको छ । भिमाद युवा क्लबको आयोजनामा

‘एनएसएलले नेपाली फुटबललाई नयाँ उचाईमा पुर्याउनेछ’

काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) को आयोजकले शुक्रवारदेखि शुरु हुने दोस्रो संस्करणमा उत्कृष्ट फुटबल देखाउँदै नेपाली फुटबल एक पटक