२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाम्रो मियो ढल्योः सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताउनुभएको छ । संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनबाट अभिभावक गुमाएको बताउनुभयो । सामाजिक सञ्जालमा सचेतक बर्तौलाले लेख्नुभएको छ, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

सुवास नेम्वाङको निधनले स्तब्ध भएको छुः सभापति देउवा

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू स्तब्ध भएको बताउनुभएको छ ।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय च्यासलमा राखिने

हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले)का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष शिक्षण अस्पतालमा

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) सुवासचन्द्र नेम्वाङको हृदयघाटबाट निधन भएको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)सुवासचन्द्र नेम्वाङको हृदयघाटबाट निधन भएको छ ।

नेपालको नयाँ नक्शाप्रति समर्थन जनाउन महासचिव पोखरेलको चीनलाई आग्रह

महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्शा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि

उपप्रधान तथा रक्षामन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ हुनु भएको छ । स्वास्थमा समस्या देखिएपछि खड्का भदौ १३ गते

जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छः…

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा

सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको आरोप लगाउनुभएको छ

कांग्रेस एकजुट हुनुको विकल्प छैनः नेता डा कोइराला

रामेछाप । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले देश निर्माणमा नेपाली कांग्रेस एकजुट भएर अगाडि बढ्नुको कुुनै विकल्प नरहेको बताउनुभएको

बिपीको सिद्धान्त भुल्नहुँदैनः अध्यक्ष वाग्ले

दमौली । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताउनुभएको छ । एक सय १०औँ

एजेण्डा मिल्नेहरुले गर्ने आन्दोलनमा एक्यवद्धता रहन्छः कमल थापा

भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट व्यवस्थाको अन्त्य बिना देशलाई जोगाउन गाह्रो हुने बताएका छन् । राप्रपा

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील छन्ः ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताउनुभएको छ

महासचिव पोखरेलद्वारा सङ्ग्रहालय अवलोकन

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीनको भ्रमणमा रहनुभएका नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बेइजिङस्थित चिनियाँ कम्युनिष्ट

समाजवाद कार्यान्वयनबाट वर्गसङ्घर्ष अन्त हुन्छः अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिकरूपमा विद्यमान वर्गीय सङ्घर्षको न्यूनीकरणका लागि आफ्नो पार्टी समाजवादको बाटोमा रहेको बताउनुभएको

माओवादी केन्द्रलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई जनताको पार्टीको रूपमा स्थापित गरेरै छाड्ने बताउनुभएको छ ।

कोशीका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

नेपाली राजनीतिमा प्रदीप गिरिको अभाव खड्किरहेको छः प्रधानमन्त्री दाहाल

लहान । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको अभाव नेपाली राजनीतिमा खड्किरहेको

लगानीको सुरक्षा प्रत्याभूति सरकारले गर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र वैदेशिक लगानीकर्तालाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ ।

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।