१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाम्रो मियो ढल्योः सचेतक बर्तौला



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताउनुभएको छ ।

संविधानसभाका अध्यक्षसमेत रहनुभएका नेम्वाङको निधनबाट अभिभावक गुमाएको बताउनुभयो ।

सामाजिक सञ्जालमा सचेतक बर्तौलाले लेख्नुभएको छ, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

हृदयाघातका कारण नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । शीर्षनेताहरु अस्पताल पुग्ने क्रम जारी छ ।