२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा उहाँले राजीनामाको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री कार्कीले यही असोज १७ गते विश्वासको मतका लागि कोशी प्रदेशसभाको सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए । कोशी

कोशीका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटः सरकारलाई प्रभावकारी बनाउने विषयमा…

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् ।

प्रधानमन्त्रीलाई काँग्रेसको सन्देशः सच्चिन नसके सरकारको बाटो खालि गर्नुस्

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले सरकार सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

‘सुशासन कायम गर्नु पार्टीको पहिलो प्राथमिकता हो’

मकवानपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा सुशासन कायम गर्नु आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको

पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ

विद्यालय शिक्षा विधेयकमाथिको छलफलः सरोकारवालासँग परामर्श गरेर संशोधन गर्न जोड

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले शिक्षा क्षेत्रको अपेक्षा र अवस्था नहेरी विद्यालय शिक्षासम्बन्धी विधेयक आएको बताउनुभएको

विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको सैद्धान्तिक (सामान्य)छलफल सकिएको छ । उक्त छलफलमा ६० भन्दाबढी सांसद्ले

हारजित हुँदा मन दुख्न सक्छ, सहमति गर्नुस् – अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशनको आज उद्घाटन गर्नुभएको छ । राष्ट्रियसभा

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित

शर्माले पाँच सय ३१ मत ल्याउँदा अधिकारीले तीन सय ६५ प्राप्त गरे । म्याग्दीका शर्मा यसअघिको प्रदेश कमिटीमा पनि अध्यक्षको

संसदीय समिति बङ्गलादेश भ्रमणमा

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको

एमाले गण्डकी अधिवेशन: अध्यक्षमा मायानाथ र नवराजको उम्मेदवारी

पोखरा । नेकपा (एमाले) गण्डकी प्रदेश अध्यक्षमा मायानाथ अधिकारी र नवराज शर्माले उम्मेदवारी दिएका छन् । हालका अध्यक्ष समेत रहेका

धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सदभाव कायम राख्न गगन…

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व र सदभाव कायम राख्न अपिल गरेका छन् ।

रिगललाई उन्मुक्ति दिनु कानूनी राज्यको उपहास – प्रमुख सचेतक गिरी

काठमाडौँ । प्रमुख प्रतपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पीडितलाई न्याय दिनुको सट्टा राज्यले राजनीतिक सौदाबाजीका लागि पीडकलाई

संसदमा ओलीको सम्बोधन आक्रोश बाहेक केही होइनः सांसद पौडेल

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले एमाले अध्यक्ष केपी ओलीले संसदमा गरेको सम्बोधनमा कुनै दृष्टिकोण नभएको बताउनुभएको

संविधानको भावना अनुसार नै फागुन १ गते सार्वजनिक बिदा निर्णय…

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले फागुन १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय संवैधानिक व्यवस्था अनुसार नै गरेको

सरकारले क्रिकेट टोलीलाई बधाई दिन त बिर्सेन तर पुरस्कार दिन…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले राष्ट्रिय क्रिकेट टोलीलाई दिइने भनेर घोषणा गरिएको पुरस्कार उनीहरुले नपाएकोमा असन्तुष्टि व्यक्त गरेका

सत्तारुढ दलका नेताहरु भ्रष्टाचारका हिमायती हुन्ः एमाले महासचिव पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।