५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भीम र अनिलको सानदार शतकमा क्यानडाविरुद्ध नेपालको क्लीन स्वीप

काठमाडौँ । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ । त्रिवि मैदानमा भर्खरै सम्पन्न तेस्रो तथा अन्तिम खेलमा क्यानडालाई ९ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले जितेको हो । २३३ रनको लक्ष्य पछ्याएको नेपाललाई जित दिलाउन अनिल शाह र भीम सार्कीले शतकीय पारी खेले । अनिल ११२

क्यानडाविरुद्ध भीमको पनि शतक

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालका भीम सार्कीले शतक बनाएका छन् ।

क्यानडाविरुद्ध अनिलको शतक, जिततर्फ अग्रसर नेपाल

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ११६ बलमा शतक बनाएका हुन् ।

लाइभ म्याच चलिरहेको बेला मैदानमै चट्याङ लागेर फुटबलरको मृत्यु

एजेन्सी । इन्डोनेसियामा फुटबल खेलका क्रममा चट्याङ लागेर एक खेलाडीको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यो घटना

क्यानडाविरुद्ध नेपाल राम्रो स्थितीमा, भीमले पनि हाने अर्धशतक

यो खबर लेख्दासम्म नेपाल ३१.२ ओभरमा एक विकेटको क्षतिमा १४७ रनको स्थितीमा छ ।

क्यानडाविरूद्ध नेपाललाई पेनाल्टीबाट ५ रन

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले क्यानडाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याउँदै अहिले ब्याटिङ गरिरहेको छ ।

क्यानडाविरुद्ध अनिलको अर्धशतक

कीर्तिपुरस्थित त्रिवि मैदानमा क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५१ बलमा अर्धशतक बनाएका हुन् ।

भारतलाई तीनै फाइनल उपाधिमा ‘धुलो चटाएको’ अष्ट्रेलिया

एजेन्सी । गत वर्ष घरेलु मैदानमा भएको विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) र एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग सिनियर भारतीय टोली पराजित

नाइजेरियालाई हराउँदै आइभोरी कोस्टले जित्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौँ । अफ्रिका कप अफ नेसन्सको उपाधि आइभोरी कोस्टले जितेको छ । गएराति भएको फाइनल खेलमा नाइजेरियालाई २–१ गोलले पराजित

नेपालले क्यानडासँग अन्तिम खेल खेल्दै

तीन खेलको एकदिवसीय सिरिज अन्तर्गत नेपालले आज क्यानडासँग अन्तिम खेल खेल्दैछ ।

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग ३–३ गोलको

म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २–१

वेस्टहामको पोस्टमा आर्सनलको आधा दर्जन गोल

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सानदार जित निकालेको छ । गएराति भएको खेलमा आर्सनलले वेस्टहाम युनाइटेडलाई उसकै

दीपक अधिकारीले जिते उत्कृष्ट खेलाडीको अवार्ड

एथलेटिक्सका दीपक अधिकारीले पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीको अवार्ड हात पारेका छन् ।

राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी

एथलेटिक्सकी राजपुरा पछाई वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छन् ।

राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । पहिलो ओलम्पियन भारोत्तोलनका राजेन्द्रकुमार प्रधानलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्डलाई

काठमाडौँ । यस वर्षको एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड रेमन्ड चुलाईले हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष

सिक्का सुवाल श्रेष्ठलाई पिपल्स च्वाइस अवार्ड

काठमाडौं । टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठले पिपल्स च्वाइस अवार्ड हात पारेकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले पल्सर स्पोर्ट्स

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड चन्द्र गुरुङलाई

काठमाडौँ । एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट

फोटो पत्रकार सुदर्शन रञ्जितलाई स्पेशल अवार्ड

काठमाडौँ । पोखराका फोटो पत्रकार सुदर्शन रञ्जितले पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्राप्त गरेका छन् । २०औं एनएसजेएफ पल्सर स्पोर्ट्स