५ भाद्र २०८३, शुक्रबार
,
Latest
सवारी दुर्घटनामा दुई जनाको मृत्यु सोमालियाका बालबालिका सहायता कटौतीबाट गम्भीररूपमा प्रभावितः संयुक्त राष्ट्रसङ्घ गान्धीद्वारा लेखिएका ‘नोट’ हरू एक करोड ७० लाख डलरमा बिक्री सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै रुपन्देही महासङ्घ पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि ८ हजारभन्दा बढी फोटोबीच मिथुन कुँवर बने नेपालिज इन फोटोग्राफीको ग्रान्ड प्राइज विजेता चलचित्र ‘बुकी’को ‘तनमनमा भलिबल’ गीत सार्वजनिक राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा ९० दिनका लागि भन्सार छुट बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तिम समयमा गोल गर्दै सिटिको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटिले रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा सिटिले वल्भ्सलाई २-१ गोलले हराएको हो । घरेलु टोलि वल्भ्सले खेलको ७ औं मिनेटमा नै योर्गेन लार्सेनको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

३३ औं मिनेटमा होस्को जिभार्डिओलले गोल गर्दै सिटिलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेल सकिनै लाग्दा इन्जुरी समयको पनि अन्तिममा जोन स्टोन्सले गोल गर्दै सिटिलाई महत्त्वपूर्ण जित दिलाए ।

जितसंगै सिटि ८ खेलमा २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वल्भ्स १ अङ्कका साथ पुछारमा छ ।