• ११ फाल्गुन २०८०, शुक्रबार
  •      Fri Feb 23 2024
  •   Unicode
Logo

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड चन्द्र गुरुङलाई



काठमाडौँ । एथलेटिक्सका चन्द्र गुरुङले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।

२०औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् ।

अवार्डको शीर्ष ३मा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमाटालाई उनले पछि पारे ।